• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    حديث: لا يقاد الوالد بالولد
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    الأسرة التي يريدها القرآن (خطبة)
    عبدالحميد أحمد عبدالحميد طايل
  •  
    حياة القلوب في زمن الشواغل (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    وقفات مع أحكام الوصية (خطبة)
    رمضان صالح العجرمي
  •  
    اسم الله الخبير
    خليل الحربي
  •  
    يا عبد الله! لا تستهن بالظلم!
    ياسين نزال
  •  
    بين وبال التباهي وحقيقة الرقي
    محمد حسين حسن
  •  
    زوجات الأنبياء والفاحشة... أين دليل الاستحالة؟ ...
    سيد السقا
  •  
    منع الإناث من الميراث (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    بيان معنى ومفهوم البلاغ
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    بر الوالدين والإحسان إلى الجار
    الشيخ عبدالعزيز السلمان
  •  
    الوسطية: نهج وحياة (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    مثير الأشواق إلى بلاد الأشواق
    إبراهيم الدميجي
  •  
    مجاهدة النفس (خطبة)
    الشيخ محمد بن عبدالله السبيل
  •  
    شكر النعم: مفتاح دوام الفرح والبركة
    د. أمير بن محمد المدري
  •  
    حسن العشرة وبذل المعروف بين الزوجين في ضوء الكتاب ...
    الشيخ عبدالرحمن بن سعد الشثري
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

قصة نبوية (1) معجزات وفوائد (خطبة) - باللغة النيبالية

قصة نبوية (1) معجزات وفوائد (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 11/9/2024 ميلادي - 9/3/1446 هجري

الزيارات: 5150

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

قصة نبوية (1) معجزات وفوائد (خطبة) - باللغة النيبالية


शिर्षक:

नबी ﷺ को कथा (१) चमत्कारहरु र तिनका लाभहरु


पहिलो प्रवचन:

الحمد لله الإله الأحج، الغني الصمد، وأشهد إلا إله إلا الله، تنزه عن الصاحبة والشريك والولد، وأشهد أن محمدا عبد الله ورسوله، أرسله للناس رحمة، وجعله خاتم رسله، أيده بمعجزات كثيرة ونوعها، وهداه لأحسن الأخلاق وأروعها، صلى الله عليه وعلى آله وصحابته خير أمته أجمعها.


प्रशंसा र पूजा पछि!

परम दयालुका सेवकहरू! आज हामी पैगम्बर को एक घटना को बारे मा कुरा गर्नेछौं जसको विभिन्न कोणहरु छन् र अनेकौं पाठहरू समेटिएका छन्।


इमाम मुस्लिमले आफ्नो सहिहमा अबू कतादाहको अधिकारमा वर्णन गरेका छन्, उनी भन्छन्, "अल्लाहका रसूल सल्लल्लाहु अलैही व सल्लम ले हामीलाई सम्बोधन गर्नुभयो र भन्नुभयो: "तिमीहरू साँझभरी र रातभरी हिँडिराख, यदि इश्वरले चाहे भने भोलिसम्म तिमी पानी (को मुहान) मा पुग्नेछौ । मानिसहरू हिँडे, कसैले अर्कोतिर फर्केर पनि हेरेनन् । अबू कतादाहले भने: यस अवस्थामा अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लम रातको केही समय बितिसक्दासम्म हिँडिरहे, म उहाँको छेउमा हिँडिरहेको थिएँ, अबू कतादाहले भने: अल्लाहका रसूल (ऊँटमाथि सवारी भएकै अवस्थामा) निदाउनु भयो र उहाँ सवारीको एक तर्फ झुक्नु भयो, म उहाँ नजिक गएर उनलाई नव्युउँझाइकन त्यस बेलासम्म उहाँलाई साहारा दिएँ जबसम्म उहाँ आफ्नो सवारी माथि सिधा अडिनु भयो । त्यसपछि फेरी उहाँ हिँडिरहनुभएकै अवस्थामा फेरी निदाउनु भयो र उहाँ सवारीको एक तर्फ झुक्नु भयो, म उहाँ नजिक गएर उनलाई नव्युउँझाइकन त्यस बेलासम्म उहाँलाई साहारा दिएँ जबसम्म उहाँ आफ्नो सवारी माथि सिधा अडिनु भयो । फेरी उहाँ मिर्मिरे बिहानीपखसम्म हिंड्नुभयो र फेरी निन्द्राका कारण ऊँटबाट खस्न लाग्दै हुनुहुन्थ्यो, म उहाँ नजिक आएर उहाँलाई थामे । यत्तिकैमा उहाँ ब्युझनु भयो र आफ्नो टाउको उठाएर भने: यो को हो? मैले भने: म अबु कतादा हुँ । उहाँले भन्नुभयो: तिमी म संगै यसरी हिडेको कति भयो ? मैले भने: म रातीदेखि यसरीनै हिंडीरहेको छु । उहाँले भन्नुभयो: अल्लाहले तिमीलाई त्यसरी नै रक्षा गरुन् जसरी तिमीले  पैगम्बरको रक्षा गरेउ । त्यसपछि उनले भने: के तिमीले विचार गरेका छौ कि हामी अरुहरु बाट ओझेलमा छौं? फेरी: के अरु कसैलाई पनि देख्दैछौ? मैले भने: एउटा यात्री देखिदै छ । त्यसपछि फेरी भनें: यो अर्को यात्री देखिदै छ । हामी जम्मा सम्म सातवटा सवार थिए । अल्लाहका रसूल, [अल्लाहले उहाँलाई आशीर्वाद दिऊन् र उहाँलाई शान्ति प्रदान गरून्], सडकबाट एकैछिन पर हट्नुभयो, त्यसपछि आफ्नो टाउको (अड्याएर) राख्नुभयो । तब उहाँले भन्नुभयो: हाम्रो लागि, हाम्रो नमाजको ख्याल गर । जब हामी ब्युझियेउं तब उठ्ने पहिलो व्यक्ति अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) हुनुहुन्थ्यो त्यसबखत घाम चम्किरहेको थियो । हामी ठूलो चिन्ताको अवस्थामा उउं , त्यसपछि उहाँले भन्नुभयो: "सवारीमा चढ़"। हामी अघि बढेउं र घाम नउदाउन्जेल (अगाडि) हिंडीरहेउं , र सुर्य उदाइसकेपछी उहाँ तल झर्नु भयो, त्यसपछि उहाँले मसँग भएको वजु गर्ने भाँडो माग्नुभयो । त्यसमा अलिकति पानी थियो, त्यसपछि उसले (पूर्ण) वजु को तुलनामा हल्का वजु गर्नुभयो , र त्यसमा केही पानी बच्यो । त्यसपछि उनले (मलाई) [अबू कतादाहलाई] भन्नुभयो, ” अबू कतादा, तिम्रो वजुको भाँडा हाम्रो लागि सुरक्षित राख, यसको एउटा सूचना हुनेछ । तब बिलालले नमाजको लागि आह्वान गरे [अजान दिए] , अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमले दुई रकत नमाज पढ्नुभयो, त्यसपछि उहाँले दिनहु नमाज पढाउने तरिकाले बिहानको नमाज पढाउनुभयो सवारीमा सवार हुनुभयो, हामी पनि उहाँको साथमा चढ्यौं । हामी मध्ये कोही एक अर्कासँग कानेफुसी गर्न थाल्यौं कि हामीले छुटेको प्रार्थनाका पूर्तिका लागि के गरेका छौं त? त्यसमा उहाँले भन्नुभयो– “के मेरो कर्ममा तिमीहरुका लागि उदाहरण छैन र?” उहाँले थप्नुभयो, “जानिराख, निद्राको लाग्नु दोष होइन, कमजोरी त्यो हो जसले उठेपछि दोस्रो नमाजको समय सुरु भएसम्म पनि [छुटेको] नमाज पढ्दैन । [तिमीहरु मध्ये] जो यसरी सुत्छ, उसले उठेपछि यो [छुटेको] नमाज पढ्नुपर्छ, त्यसपछि अर्को दिनको बखत यसलाई समय मै पढ्नुपर्छ। त्यसपछि उहाँले भन्नुभयो: “तिमीले के देख्यौ (अरू) मानिसहरूले के गरे” ? त्यसपछि उहाँले भन्नुभयो: जब मानिसहरू बिहान उठे, तिनीहरूले आफ्नो नबी हराइरहेको पाए । अबू बकर र उमरले भने: “अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) तिमिहरु का पछाडी हुनुहुन्छ, उहाँ तिमिहरुलाई छोडेर जानेजस्तो हुनुहुन्न “। अरु मानिसहरुले भने, “ निसन्देह अल्लाहका रसूल पछाडी नै हुनुहुन्छ, यदि तिनीहरूले अबु बकर र उमरलाई पछ्याउँछन् भने, तिनीहरू सही मार्ग अनुसरण गर्नेछन्।“ उसले भन्यो: त्यसैले हामी मानिसहरूकहाँ पुग्यौं (त्यस बेला) जब दिन उदाएको थियो र सबै चीज तातिसकेको थियो र तिनीहरू यसो भन्दै थिए: हे अल्लाहका रसूल! हामी तिर्खा ले मर्न लागेउं। त्यसैले उहाँले भन्नुभयो: तिमीलाई कुनै मृत्यु आएको छैन । त्यसपछि उहाँले भन्नुभयो: "मेरो सानो कचौरा मकहाँ ल्याउ ।"   त्यसपछि उहाँले वजुका लागि पानी भएको एउटा भाँडो मगाए, ​​अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले त्यस भाँडोबाट कचौरामा पानी खन्याउदै गए र अबू कतादा मानिसहरूलाई पानी पिलाउदै, जब मानिसहरुले देखे कि त्यस भाँडोमा थोरै पानि मात्र छ, तिनीहरू एक समूहमा जम्मा भए, तब अल्लाहका रसूलले भन्नुभयो: “एक राम्रो तरीका अपनाउ, तिमीहरु मध्ये प्रत्येक ले आफ्नो तिर्खा राम्रोसँग मेटाउनेछ ।“ मानिसहरूले त्यसै गरे, अल्लाह सल्लल्लाहु अलैहि वसल्लमले पानी खन्याइरहे र म मानिसहरूलाई पानी दिंदै गएँ जबसम्म म र रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाहेक कोही बाँकी थिएन, उहाँले भन्नुभयो: “तिमि पिउ” । मैले भने: “हे अल्लाहको रसूल! हजुरले नपिएसम्म म पिउँदिन” । उहाँले भन्नुभयो: “जसले आफ्नो अनुयायीहरुलाईलाई पानी पिलाउछ, उसले अन्तमा पिउन्छ।“ अबु कतादाहले भने, “त्यसपछि मैले पिए र अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले पनि पिए ।“ त्यस पछि मानिसहरू (अर्को) पानीको मूहानमा यस्तो अवस्थामा पुगे कि तिनीहरू सबै (भाँडाहरू) पानीले भरिएका थिए र तृप्त थिए ।


(थाबित) ले भन्नुभयो कि अब्दुल्लाह बिन रबाहले भन्नुभयो: म जामा मस्जिदमा सबै मानिसहरूलाई यो हदीस सुनाउनेछु। तब इमरान बिन हुसैनले भने: हे युवक ! होशियार हुनुहोस् कि कसरी हदीस सुनाउनुहुन्छ, त्यो रात म पनि तीं सवारहरू मध्ये एक थिएँ । उहाँले भन्नुभयो: मैले भने: तपाईलाई यो हदीसको बारेमा बढी थाहा छ । त्यसैले उसले सोध्यो: तिमी कुन समुदाय का हौ? मैले भनें, “अन्सार बाट” । उनले भने, “हदीस सुनाउनुहोस्, तिमी आफ्नो हदीसको बारेमा बढी जानकार छौ”। अब्दुल्लाह इब्न रबाह जसले यो अन्सारबाट सुनेका थिए) भने: “मैले मानिसहरूलाई हदीस सुनाएँ, त्यसपछि इमरानले भने: म पनि त्यो रात उपस्थित थिएँ र मलाई लाग्दैन कि तपाईंले जसरी गर्नुभएको छ, अरु कसैले गरेको होला” ।


अल्लाहले मलाई र तपाईलाई किताब र सुन्नतको लाभ प्रदान गरून्, यसका मार्गदर्शन हाम्रो लागि उपयोगी बनाउन् , अल्लाहसँग माफी माग्नुहोस्, निश्चय नै उहाँ अत्यन्त क्षमाशील हुनुहुन्छ


दोश्रो प्रवचन:

الحمد لله القائل عن رسوله: ﴿ وَإِنْ تُطِيعُوهُ تَهْتَدُوا ﴾ [النور: 54].

صلى الله عليه وسلم وبارك عليه وعلى أزواجه وذريته وآله وصحبه.

 

प्रशंसा र प्रार्थना पछि:

माथी उल्लेखित कथामा धेरै पाठहरु छन्:

एउटा पाठ यो हो: कोहिपनि अगुवा/नेतालाई कुनै पनि समाचारको जानकारी दिनु उपयुक्त ठानेमा आफ्ना मानिसहरूलाई एकै ठाउँमा ल्याउनु उचित हुन्छ, ताकि तिनीहरू सबै त्यसबारे सुचित रही परिस्थितिको सामना गर्न तयार र तत्पर रहुन


एउटा पाठ यो हो: भविष्यसँग सम्बन्धित मामिलामा, “इन शा अल्लाह” [यदि अल्लाहले चाहेमा...” भन्नु मुस्तहब हो, र यो कुरानमा उल्लेख भए अनुरुप आदेश हो ।


एक लाभ यो पनि प्राप्त हुन्छ कि: साथीहरू उत्सुक थिए कि पैगम्बरलाई अलिकति पीडा पनि आई नलागोस ।


त्यहाँ एक पाठ यो पनि छ: अनुग्रहको साथ व्यवहार गर्ने व्यक्तिको लागि यो मुस्तहब हो कि त्यस व्यक्तिलाई दुआको साथ आशीर्वाद दिनु ।


त्यहाँ एक पाठ यो पनि छ कि : प्रार्थनाको समयमा उठ्नका निम्ती साधनहरू लिन अनुमति छ ।


त्यहाँ एक पाठ यो पनि छ कि: मृतकको लागि नमाजको पूर्तिका लागि अजान दिनु र सुन्नत-ए-मुक्कीदः” को क़ज़ा पढ्नु [पूर्ति गर्नु] गर्नु मुस्तहब हो ।


एक पाठ यो पनि छ : छुटेको नमाजको क़ज़ा [पूर्ति] त्यसरी नै गरिन्छ जसरी यो समयमै अदा गरिन्छ ।


एक लाभ पनि प्राप्त हुन्छ: एक व्यक्ति जो बेवास्ता नगरी सुत्छ र नमाज छुट्छ भने उसलाई कुनै सोधपुछ हुदैन ।


माथिको घटनाको फाइदा यो हो कि:

यसले नबी सल्लल्लाहु अलैहि वसल्ल का विभिन्न चमत्कारहरू प्रमाणित गर्दछ: उनले अबू कतादालाई जानकारी दिए कि उनको वजुको भाँडाको बारेमा समाचार हुनेछ । दोस्रो चमत्कार: थोरै पानीमा पर्याप्तता र प्रशस्तता । तेस्रो चमत्कार: उहाँको भनाइ: "तिमीहरू प्रत्येकले आफ्नो तिर्खा राम्रोसँग मेटाउनेछ" र यस्तै भयो। चौथो चमत्कार: "अबू बकर र उमरले त्यसो भने र मानिसहरूले त्यसो भने।" पाँचौं चमत्कार: पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को कथन कि: "यदि तिमीहरु आफ्नो साँझ र (पूरै) रात हिँडिराख्येउ भने, ईश्वरले चाहानुहुन्छ भने भोलिसम्म पानीको मुहानमा पुग्नेछौ ।" र त्यस्तै भयो। ।


एक पाठ यो पनि प्राप्त हुन्छ: अबू बकर र उमर (रअ) को महत्त्व देखाइएको छ।


र हामी यो लाभको साथ निष्कर्षमा पुग्छौं: "जसले मानिसहरूलाई पानी वा दूध वा अरू केही खुवाउँछ उसले सबैभन्दा अन्तमा पिउँछ"।

قد لاح نور الفجر في عصر الدجى
بالمصطفى الهادي لخير كلام
وحي وقرآن ومنهج خالق
قد حطم الجهلاء بالإسلام
صلى عليك الله يا رمز الهدى
ما لحظة مرت مدى الأيام

 

अनुवाद:

अन्धकारको समयमा उज्यालो बिहानी उदायो,

मुस्तफाको उत्तम मार्गदर्शिकाको माध्यमबाट,


ईश्वरीय प्रकाश, पवित्र कुरआन र प्रभुको नियम(जो पूर्ण छ) इस्लाम द्वारा

(जसको माध्यमबाट) उहाँले अज्ञानीहरूलाई नष्ट गर्नुभयो,

हे सत्यमार्गका प्रणेता! अल्लाहले तपाईंलाई हरपल र सदा आशीर्वाद दिऊन् ।

आशीर्वाद र शान्ति तपाईंमाथि रहोस्।

 

दरूद र सलाम उहाँमाथि पढ्दै गर ।

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • قصة نبوية (1) معجزات وفوائد (خطبة) باللغة الإندونيسية
  • قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام - باللغة البنغالية
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية

مختارات من الشبكة

  • من قصص الأنبياء (3)(مقالة - آفاق الشريعة)
  • المصباح الظليل بفوائد حديث قصة عجوز بني إسرائيل (PDF)(كتاب - مكتبة الألوكة)
  • القول المليح من فوائد قصة الذبيح (PDF)(كتاب - مكتبة الألوكة)
  • سلسلة القصص القرآنية المالية (2) قصة أصحاب الجنة(مقالة - آفاق الشريعة)
  • نور... لم يمت (قصة للأطفال)(مقالة - حضارة الكلمة)
  • الصبر ضياء (قصة للأطفال)(مقالة - حضارة الكلمة)
  • سلسلة القصص القرآنية المالية (1) قصة قارون وبغيه في الأرض(مقالة - آفاق الشريعة)
  • الحق يعلو ولا يعلى عليه (قصة للأطفال)(مقالة - حضارة الكلمة)
  • خمسون عاما في معية الله: قصة طفل آواه ربه، وهداه، وأغناه(مقالة - حضارة الكلمة)
  • قصة قصر "الخضراء" وموقف أبي ذر: قراءة نقدية في الرواية والتاريخ(مقالة - ثقافة ومعرفة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • لأول مرة في تاريخها... إندونيسيا تطلق أول معرض لتلاوة القرآن الكريم بلُغة الإشارة
  • مساجد بريطانيا تفتح أبوابها أمام الجميع في النسخة الـ11 من «زر مسجدي»
  • «الرعاية معا».. مؤتمر طبي إسلامي يجمع 200 متخصص وطالب في أستراليا
  • التوسع في البرامج القرآنية للأطفال والبالغين في الفولغا مع بداية العام الدراسي
  • انطلاق أولى محاضرات موسم الشباب المسلم بتتارستان
  • احتفالات قرآنية في بورغاس وفيلكو تارنوفو تكرم أطفالا أتموا قراءة القرآن الكريم
  • المالديف تستهدف الوصول إلى 500 حافظ وحافظة للقرآن الكريم خلال العام
  • فتح التسجيل لدورات القرآن الكريم للأطفال في غرناطة

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 11/4/1448هـ - الساعة: 21:52
أضف محرك بحث الألوكة إلى متصفح الويب