• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    قراءة القرآن الكريم (2)
    السيد مراد سلامة
  •  
    عند الصباح يحمد القوم السرى
    نورة سليمان عبدالله
  •  
    الكبائر في الإسلام: معناها وأنواعها وأثرها في ...
    بدر شاشا
  •  
    الرد على شبهات منكري السنة حول دخول بعض الناس ...
    د. جاسر يزن سيف الدين
  •  
    إنا أعتدنا للكافرين سلاسل وأغلالا وسعيرا
    د. خالد النجار
  •  
    الخريف (خطبة)
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    الحديث الثلاثون: من روائع القصص النبوية الصحيحة
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    أفضل الصدقة
    فهد بن عبدالعزيز عبدالله الشويرخ
  •  
    تخريج حديث: إنما يجزئك من ذلك الوضوء
    الشيخ محمد طه شعبان
  •  
    خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم ...
    حسام بن عبدالعزيز الجبرين
  •  
    تفسير: (يولج الليل في النهار ويولج النهار في ...
    تفسير القرآن الكريم
  •  
    أجور وفيرة لأعمال يسيرة (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    إثبات عذاب القبر والرد على من أنكره
    د. فهد بن ابراهيم الجمعة
  •  
    العزائم والولائم طريق للجنة
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    إماطة الأذى عن الطريق صدقة
    نورة سليمان عبدالله
  •  
    عش مع ربك الوكيل في رحلة مرضك (خطبة)
    د. صلاح عبدالشكور
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية

خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 10/7/2024 ميلادي - 3/1/1446 هجري

الزيارات: 3833

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शिर्षक

आफ्नो भाईको लागि त्यही चिज मन पराउनु जुन आफ्नो लागि मन पराउछ ।


पहिलो प्रवचन

अल्लाहको तारिफ र प्रशंसा पश्चात्


सबैभन्दा उत्तम भनाई (वाणी) अल्लाहको किताब र सबभन्दा उत्तम तरिका मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको तरिका हो। सबैभन्दा घृणात्मक चिज (धर्म) मा पछि उत्पन्न गरिएका बिदअतहरु हुन र हरेक बिदअतले मानिस पथभ्रष्ट हुन्छ ।


रहमानका भक्तहरु हो ! एउटा ईबादत जस्को सम्बन्ध हृदय सङ्ग छ,जस्ले पबित्र हृदयलाई पुर्णता राख्दछ,सम्पुर्ण समस्याको समाधान गरिदिन्छ, माया र स्नेहलाई बढावा दिन्छ,हृदयको शुद्धता बिना भक्तको ईमान पूरा हुँदैन।अनस बिन मालिक रजियल्लाहु अन्हु द्वारा वर्णन गरिएको छ अल्लाहका रसुलले भन्नुभयो


"तिमीहरू मध्य कुनै ब्यक्ती मोमिन हुन सक्दैन यहाँ सम्म कि आफ्नो भाईको लागि त्यही चिज मन परावस जुन आफ्नो निम्ति मन पराउछ"।( बुखारी र मुस्लिम)


अल्लाहु अक्बर !!! अल्लाहका रसुलको यस् भनाई माथी मनन् गर्नुहोस्


"आफ्नो भाईको लागि पन पारोस यस्तो माया,स्नेह र दयाले मात्र संभव हुन सक्छ


अल्लाहका भक्तहरु हो !! तपाईंले आफ्नो मुस्लिम भाईको लागी त्यही पन पराउनु जुन तपाईं आफ्नो लागि मन पराउनु हुन्छ,यस्का दुई दर्जाहरु छ्न ।


पहिलो दर्जा: जुन वाजिब हो, यस्को सम्बन्ध धर्म सित जोडिएको छ, अर्को हदिसमा आएको छ" त्यो रबको कसम जस्को हातमा मुहम्मदको ज्यान (प्राण) छ ! तिमीहरू मध्य कुनै ब्यक्ति त्यति बेला सम्म ईमानवाला हुन सक्दैन जब सम्म कि उस्ले आफ्नो मुस्लिम भाइको लागि त्यही चिज मन पारोस जुन चिज आफ्नो लागि मन पार्दछ"। (हदिस सङ्ग्रह अहमद,निसाई) तसर्थ हरेक मुस्लिम माथी अनिवार्य छ कि आफ्नो मुस्लिम भाईको लागि अल्लाह र उहाँको रसुलको आज्ञापालनमा अग्रता र हराम कार्य बाट टाढा रहोस् त्यस्को चिनारी यो हो की: दया र स्नेहका साथ उपदेश गरोस,डाहा र रिस नगरोस,दया र भलाईको भावनालाई फैलाउने कोशिश गरोस,उस्को लागि दुआ गरोस ।


दोस्रो दर्जा: जुन मुस्तहब छ,र यो संसारीक चिज सङ्ग सम्बन्धित छ,किनकि संसारिक मामिलामा अरुलाई प्राथमिकता दिनु मुस्तहब हो,उदाहरण स्वरुप..जस्तैः मानिस चाहन्छ कि उस्को रोजी र जीवीका फराकिलो होस भने आफ्नो भाईको लागि पनि यही मन पराओस ।


भनाईको तात्पर्य यो हो कि ईमानका गुणहरु मध्य एक यो पनि हो की आफ्नो मोमिन भाइको लागी त्यही चिज मन पराउनु जुन आफ्नो लागि मन पराउंछ,जुन कुरा यस हदिस बाट स्पष्ट रुप्मा थाहा पाउन सकिन्छ, मुसल्मानहरुको एक अर्का सङ्ग माया,स्नेह,प्रेम,दयालु,र सहयोगको उदाहरण एक शरीर जस्तै हो, जब शरीरको एउटा


अङ्ग दुख्न थाल्छ तब ज्वरोको कारणले शरिरका अन्य अङ्गहरुले त्यस्को साथ दिन थाल्छ्न" (हदिस सङ्ग्रह मुस्लिम)


मुस्लिम ब्यक्तिले हरेक त्यो चिजलाई घृणित मान्नु पर्छ जुन चिजलाई मुस्लिम भाईलाई घृणित लाग्छ अनि उसको भाइलाई दुखी बनाउने कुराले उसलाई पनि दुखलाग्छ मेरा प्यारा भाईहरु हो ! केहि ज्वलन्त उदाहरणहरु तपाईहरु सामु प्रस्तुत गरिदै छ ।


ईब्ने अब्बास रजियल्लाहु अन्हुको बयान छ: म अल्लाहको किताबको पाठ गर्दछु म चाहन्छु कि कुरआनका जुन ब्याख्या म जान्दछु यसबाट सबै मानिसहरु सचेत होउन"। मुहम्मद बिन वासेअले एउटा गधा बेच्नको लागि पेश गर्नु भयो,एकजना ब्यक्तिले उहाँ सङ्ग भन्यो : के तपाईं यस्लाई मेरो लागि रुचाउँनु हुन्छ? उहाँले भन्नुभयो :यदी मैले यस्मा रुचि राख्थें भने बेच्थिन"!


अरुको लागि खैर र भलाईमा रुचि राख्ने बारे त्यस ईमाम द्वारा निकै अनौठो खबर आएको छ, उहाँले आफ्ना छोरा सङ्गभन्नुभयो:अल्लाहले तिम्रो बुवा जस्तै मुसलमानहरुमा धेरै ब्यक्ति प्रदान नगरुन किनकी उ चाहन्छ कि मानिसहरु


उ भन्दा उत्तम होउन र आफ्नो लागी यो कुरा रुचाउँछ कि उस्को अवस्था वर्तमान भन्दा अझ राम्रो होस।


यी सबै सद्गुणहरू तब उत्पन्न हुन्छन् जब हृदय पूर्ण रूपमा स्वस्थ हुन्छ र कपट तथा ईर्ष्याबाट सुरक्षित हुन्छ।


अल्लाहका भक्तहरु हो ! मानिसहरूलाई तपाईंले आफूलाई जस्तो व्यवहार गर्नु अनिवार्य छ, हदिसमा आएको छ " जुन ब्यक्ति नर्कबाट बच्न र स्वर्गमा प्रवेश गर्न चाहन्छ उसलाई चाहियो कि उस्को यस्तो अवस्थामा मृत्यु होस् कि उसले अल्लाह र अन्तिम दिनमा आस्था राख्दछ र मानिसहरूसँग उसले आफूलाई मनपर्ने व्यवहार गर्छ"। (मुस्लिम))


हदीसमा,यस्लाई अल्लाह र अन्तिम दिनमा विश्वास गर्ने, नर्कबाट बच्ने र स्वर्गमा प्रवेश गर्ने उल्लेख गरिएको छ, जसबाट थाहा हुन्छ कि अरूलाई आफूलाई जस्तै व्यवहार गर्नु अनिवार्य छ ।


अहनफबिन कैस सित सोधियो :" सहिष्णुता कहाँ बाट सिक्नु भयो ? उहाँले भन्नुभयो "आफै बाट ! जब मलाई अरूको प्रतिक्रिया वा व्यवहार मन पर्दैन, म अरूलाई त्यस्तो व्यवहार गर्दिन। अल्लाहले तपाई र मलाई कुरान र सुन्नतको बरकतले आशिष दिउन,र यसमा जुन आयत र उपलब्धिका कुराहरु आएका छ्न त्यस बाट हामीलाई   लाभान्वित गरून् ।अल्लाहसँग क्षमा माग्नुहोस्, निश्चय नै उहाँ क्षमाशील हुनुहुन्छ ।


दोस्रो प्रवचन ।

आउनुस हामी आफ्नो व्यवहारिक जीवनका केही पक्षहरूको बारेमा सोचौं जसले हाम्रो अगाडि भलाइका ढोकाहरू खोल्न सक्छ!जब तपाईं कुनै बाटोमा गाडी चलाई रहनु भएको छ र भिड्भाड भएको सडकमा जान चाहनु हुन्छ यसैबीच एउटाले तपाईंलाई रोकिएर तपाईंलाई साईड दिन्छ भने तपाईं उक्त ब्यक्ति सङ्ग प्रफुल्ल हुनुहुन्न्न ? हजुर ! तपाईंले पनि अरु सङ्ग यस्तै ब्यवहार गर्नुस् । जब तपाइँ केहि बेच्न चाहानुहुन्छ, तपाईले यसलाई किन्दा तपाईले आफ्नो लागि मनपर्ने जति उचित नाफा कमाउनुहोस्। जब तपाईं कुनै खचाखच भरिएको बैठकमा हुनुहुन्छ र यदी सम्भव भएसम्म तपाईं त्यहाँ धेरै मानिस अटाउन भनेर बैठकलाई फराकिलो पार्ने काम आफै बाट शुरु गर्नुस् ।केही सौचालयमा यी शब्दहरु लेखिएका हुन्छन् "यस ठाउँलाई यसरी छोड्नुस जस्तो तपाईं यस्लाई हेर्न मन पराउनु हुन्छ"। जब तपाईं सित कुनै महिलालाई निकाहको सूचना दिने बारे सोधियोस त्यतिबेला तपाईंले ईन्साफ र सच्चाईका साथ उनको बारेमा जानकारी दिनुहोस् ।घर बनाउँदा सरकारले अनुमति दिएको भवनको उचाइभन्दा त्यति बढी नराख्नुस् कि छिमेकीको आगनको बेपर्दा हुनेछ र उसको सम्पत्तिमा हस्तक्षेप गर्नुहुनेछ । निस्सन्देह तपाईं चाहनुहुन्छ मानिसहरूले तपाईंलाई माफ गरिदिउन,त्यसैले तिनीहरूलाई पनि तपाईंले माफ गर्नुहोस्,तपाईं चाहनु हुन्छ कि मानिसले तपाईंको अनुपस्थितीमा दुआ गरून् यसरी नै तपाईं पनि उनिहरुको लागि उनिहरुको अनुपस्थितीमा दुवा गर्ने गर्नुहोस् ! जस्बाट कुनै गल्ती भयो भने सकेसम्म ढाकछोप गर्ने कोशिस गर्नुहोस् जसरी तपाईं आफ्नो गल्तिको ढाकछोप चाहनुहुन्छ तपाईं


कसैले आफ्नो कुरा काटेको पन पराउनुहुन्न त्यसैले अरुको कुरा पनि नकाट्नुहोस,यदि तपाईलाई थाहा छ कि कसैले तपाईको इज्जतको रक्षा गरेको छ भने तपाईले उसलाई मन पराउनुहुन्छ,त्यसैले तपाईले पनि आफ्नो मुस्लिम भाईको इज्जतको रक्षा गर्नुहोस् !


निस्सन्देह तपाईलाई मिठा शब्दहरू,र राम्रो टिप्पणीहरू, हसिलो अनुहारहरू, र न्यानो अभिवादन(सलाम)गर्ने ब्यक्ती मनपर्छ त्यसैले अरूलाई यी गुणहरूद्वारा व्यवहार गर्नुहोस् । यसमा कुनै शंका छैन कि तपाईलाई सफा क्षेत्र हेर्न मन पर्छ र बगैंचा र सार्वजनिक स्थानहरू पनि सफा हेर्न चाहनुहुन्छ त्यसैले यसलाई आफ्नोबानी बनाउनुहोस् र आफ्नो परिवार र छिमेकीहरूलाई पनि प्रोत्साहित गर्नुहोस्। यी केही उदाहरणहरू हुन् जुन तपाईंहरूको अगाडि प्रस्तुत गरिएको छ,अरू धेरै उदाहरणहरू छन्।


यी बानीहरु अपनाएर,आफ्नो पूर्ण विश्वासको अभ्यास गर्नुहोस् र परम दयालुको निकटता प्राप्त गर्नुहोस्।


अन्तिम कुरा

हामी मध्ये प्रत्येकले यस् वाक्यको प्रकाशमा आफ्नो निर्णय लिनु पर्छ,उसले मानिसहरूलाई आफ्नो लागि मनपर्ने व्यवहार गर्नुपर्छ। उसले आफूलाई सधैं दोस्रो पक्षको स्थानमा राखेर हेरोस

 






حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: يحب لأخيه ما يحب لنفسه
  • خطبة: يحب لأخيه ما يحب لنفسه (باللغة الهندية)
  • خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)
  • احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
  • الله الرفيق (خطبة) (باللغة النيبالية)
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه (باللغة البنغالية)

مختارات من الشبكة

  • معايير الأخوة بين المسلمين (خطبة)(مقالة - آفاق الشريعة)
  • حسد الإخوة وكيدهم (خطبة)(مقالة - موقع د. محمود بن أحمد الدوسري)
  • من دروس خطبة الوداع: أخوة الإسلام بين توجيه النبوة وتفريط الأمة (خطبة)(مقالة - آفاق الشريعة)
  • ولا أقسم بالنفس اللوامة (خطبة)(مقالة - آفاق الشريعة)
  • معراج النفوس في جهاد المألوف (خطبة)(مقالة - آفاق الشريعة)
  • ظلم النفس والصدق مع الله تعالى (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات لتربية النفس في شهر شعبان (خطبة)(مقالة - آفاق الشريعة)
  • نفوسنا بين المسارعة والمخادعة (خطبة)(مقالة - آفاق الشريعة)
  • كف الأذى ونهي النفس عن الهوى (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات مع حديث جامع لآفات النفس (خلاصة خطبة جمعة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • 60 معلمة تشارك في ندوة لتعزيز مهارات معلمات القرآن في مومشيلغراد
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 24/10/1447هـ - الساعة: 15:49
أضف محرك بحث الألوكة إلى متصفح الويب