• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    خطبة عيد الفطر
    وضاح سيف الجبزي
  •  
    خطبة عيد الفطر لعام 1444 هـ
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    خطبة عيد الفطر: لا تقطع اتصالك بالله
    حسان أحمد العماري
  •  
    خطبة العيد 1434 هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    أول جمعة من شوال 1447هـ
    الشيخ محمد بن إبراهيم السبر
  •  
    خطبة: سورة ( ق ) وقفات وعظات
    الشيخ الدكتور صالح بن مقبل العصيمي ...
  •  
    خطبة عيد الفطر 1447 هـ: هويتنا في الحرب المستعرة
    يحيى سليمان العقيلي
  •  
    خطبة عيد الفطر 1447هـ (مختصرة)
    د. فهد بن ابراهيم الجمعة
  •  
    كنا أمس في رمضان (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    خطبة عيد الفطر لعام 1447هـ
    د. عبدالرزاق السيد
  •  
    فرص العيد الكامنة وراء تأمل قصة مؤثرة
    حسام كمال النجار
  •  
    خطبة عيد الفطر: سلامة القلوب ثمرة التقوى
    حسان أحمد العماري
  •  
    خطبة عيد الفطر 1447هـ
    الشيخ محمد بن إبراهيم السبر
  •  
    إذا اجتمع العيد والجمعة في يوم واحد، فهل يسقط ...
    أبو عبدالرحمن أيمن إسماعيل
  •  
    ميثاق العيد.. وعهد الصدق مع العمر
    عبدالله بن إبراهيم الحضريتي
  •  
    خطبة عيد الفطر: الصدق مع الله سبيل النجاة
    حسان أحمد العماري
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)

احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 1/5/2024 ميلادي - 22/10/1445 هجري

الزيارات: 3702

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शिर्षक

प्राणी माथी अन्याय बाट बचौं

पहिलो प्रवचन


अल्लाहले मिनारहरू(अजान दिने ठाउँ)मा उहाँलाई सम्झन अनिवार्य गर्नुभयो,जसले हृदयमा ठूलो प्रेम सिर्जना गर्यो ।अल्लाहले ईमानवालाहरूलाई उहाँमाथि दरुद र शान्ति पठाउन आदेश दिनुभयो ।


अल्लाहको तारीफ र प्रशंसा पछि !!


म तपाईंलाई र आफैलाई अल्लाहसँग डराउने उपदेश गर्दछु,अल्लाहको भनाई छ भनाई छ


﴿ يَا أَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمْ إِنَّ زَلْزَلَةَ السَّاعَةِ شَيْءٌ عَظِيمٌ ﴾ [الحج: 1].

हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो । (सुरह हज्ज २२:१) ।


हे मेरो प्रियहरु !! एक जना ब्यक्ति एक बिरामीको बारेमा कुरा गर्दै थिए जुन उसलाई केही वर्ष पहिले शेर मार्केटिंग संकटको समयमा भएको थियो।उनी अल्लाहको महिमा गर्दै थिए कि यस रोगले उनलाई धनको दु:खबाट टाढा राखेर उसलाई आफ्नो यातनामा संलग्न गरिदिनु भयो।किनकी उसले आफ्नो साथीलाई सेयर बजारमा यति धेरै घाटा खाएको देख्यो कि उसको दिमाग नै हरायो,।उनलाई मानसिक रोग अस्पताल समेत लगिएको थियो जुन "तायफ शहर स्थित "शहार हस्पिटल"नामले प्रसिद्ध छ,सांसारिक गरिबी र दिवालियापनको त यस्तो अवस्था छ झन मृत्यु पछीको जीवनको गरिबी कस्तो हुने होला?


आदरणीय अबुहुरैरह रजियल्लाहु अन्हु बयान गर्नु हुन्छ कि अल्लाहका रसुल मुहम्मद (उहाँ माथी अल्लाहको शान्ति होस) ले भन्नू भयो के तिमी जान्दछौ कि मुफ्लिस को हो ? सहाबाले भन्नू भयो :हाम्रो नजिक मुफ्लिस त्यो ब्यक्ती हो जो सङ्ग पैसा नत धन-सम्पत्ति होस, तब उहाँले भन्नुभयो "मेरो समुदायको मुफ्लिस त्यो ब्यक्ति हो जुन कियामतको दिन नमाज,रोजा,जकात,लिएर आउने छ र उ यस्तो अवस्थामा आउने छ कि संसारमा उस्लाई गाली गरिने, उस माथी आरोप लगाउने, उस्को रगत बगाउने उस्लाइ पिटिने गरियो,तसर्थ उस्का पुण्यहरु मध्य उस्लाई पनि दिईनेछ,र उसलाई पनि दिईनेछ,यदी उसमाथी जुन जिम्मेवारी छ त्यस्लाई चुक्ता गर्नु भन्दा पहिला उस्का सम्पुर्ण नेकीहरु समाप्त हुनेछन् तब उनिहरुको कुकर्म उस्माथी राखिने छ,फेरि उसलाई नर्कमा फ्याँकीदीइने छ ((हदिस सङ्ग्रह मुस्लिम(


मुफ्लिस को अर्थ : त्यो ब्यक्ति जसको ऋण चाहे (अन्यायमा परेको होस)उसबाट उसको राम्रो कर्महरुले लिनेछन ।यस हदीसले यो कुरा दर्शाउंछ कि किसासको रुपमा सम्पूर्ण नेकीहरु पनि लिन सकिन्छ यहाँसम्म कि कुनैपनि नेकी बच्ने छैन । अल्लाहको शरण !


अल्लाहका भक्तहरु हो !! मानवअधिकारको मुद्दा धेरै गम्भीर बिषय हो, आदरणीय अबुहुरैरह रजियल्लाहु अन्हु बाट वर्णन गरिएको छ कि अल्लाहका रसुलले भन्नुभयो "जसले अर्काको इज्जत वा अन्य कुरामा ठेस पुर्‍यायो,उस्ले आजै पीडित सङ्ग माफी मागोस त्यो दिन आउनु भन्दा पहिला नै जुन दिन पैसा,रुपैयाँ हुनेछैनन् ,यदि अत्याचारीको कुनै सत्कर्म छ भने,उस्ले गरेको अन्यायको मात्रा उसबाट लिइनेछ,यदि उसको पुण्य पूरा भएन भने, उत्पीडितको पाप अत्याचारीको खातामा जम्मा हुनेछ" (हदिस सङ्ग्रह बुखारी)।


इस्लामी भाईहरु हो ! अन्याय र अत्याचारका विभिन्न प्रकारहरु छ्न,इब्ने रजब


भन्नूहुन्छ "ती अन्याय जुन वर्जित छ्न,कहिले ज्यान माथी हुन्छ र यसको सबैभन्दा गम्भिर प्रकार त्यो हो जुन रगतसँग सम्बन्धित छ,कहिल्यै अन्याय धनसम्पत्ती माथी हुन्छ भने कहिल्यै कसैको इज्जत र अस्मिता माथी ।


अल्लाहका भक्तहरु हो !! पीडितको अधिकार अत्याचारीको पश्चात्तापले मात्र पुग्दैन,बरु पीडित संग माफी माग्नु पनि आवश्यक छ,मुस्लिम ब्यक्तिलाई जुन मुस्लिम होईनन वा जनावर माथी अत्याचार गरेको कारणले पनि सजाय मिल्न सक्छ ।सही मुस्लिमको हदिसमा आएको छ "मेरो सामु नर्क प्रस्तुत गरियो,र मैले त्यसमा बनी इसरायलकी एउटी महिलालाई देखेँ जस्लाई एउटा बिरालोको मामिलामा सजाय दिइएको थियो,उस्ले बिरालोलाई बांधी दिईन, न त्यस्लाई केही खान दिइन नत पिउन,नत त्यस्लाई छाडिदिईन ताकी उस्ले स-साना जीवहरू वा चरा आदि खान्थ्यो" ।


सही हदिसमा वर्णन गरिएको छ "जुन व्यक्तिले बाचा पूरा गर्ने ब्यक्तिको हत्या गर्छ उक्त व्यक्तिले स्वर्गको सुगन्ध पनि सुँघ्ने छैन,यद्यपि स्वर्गको सुगन्ध चालीस वर्षको दूरी सम्म पुग्नेछ"।


केसास नामक हदिस जस्लाई सुन्नको लागी जाबिर बिन अब्दुल्लाह रजियल्लाहु अन्हुने एक महिना लगाएर अब्दुल्लाह बिन अनिस रजियल्लाहु अन्हु सङ्ग भेट गर्नु भयो,त्यसै हदिसमा वर्णन गरिएको छ" अल्लाहले सम्पुर्ण मानवलाई महशरको मैदानमा जम्मा गर्नु हुनेछ,उहाँले हातले सिरिया नामक देश तर्फ ईशारा गर्नुभयो,नाङ्गो शरीर,नाङ्गो खुट्टा,बेखतना र चिजहरुको अभावमा हुनेछ्न


हदिसका ब्याख्याकार भन्नू हुन्छ "मैले सोधेँ ! अरबी शब्द (बुहमन) को अर्थ के हुन्छ ? उहाँले भन्नुभयो "सम्पुर्ण चिजको अभावको भएको अवस्थामा,एउटा आवाज दिनेले यस्तो ठूलो आवाज निकाल्छ उक्त आवाजलाई टाढा-टाढाका मानिसले समेत सुन्ने छ्न,उस्ले भन्ने छ "म बदला दिने राजा हूं"! कसैलाई स्वर्गमा


प्रवेश गर्न दिइने छैन जो सङ्ग कुनै नर्कबासीले कुनै गल्तीको बदला मागिरहेको हुनेछ,र कुनै पनि नर्कबासीलाई नर्कमा होमिने छैन जो सङ्ग कुनै स्वर्गबासी कुनै गल्तीको बदला मागीरहेको हुनेछ चाहे थप्पड को बदला नै किन नहोस्,


हदिसका ब्याख्याकार भन्नु हुन्छ मैले सोधेँ कुनै ब्यक्तिले आफ्नो गल्तीको बदला कसरी चुकाउने छ जबकि हामी नाङ्गो खुट्टा,बेखतना,हरेक चिजको अभावको अवस्थामा हुने छौं ? उहाँले भन्नुभयो " कुकर्म र सत्कर्महरु बाट बदला चुकाईने छ (यस हदिसलाई इमाम अहमदले वर्णन गर्नु भएको छ र ईमाम अल्बानीले सहि भन्न्नु भएको छ)


त्यसैले मुस्लिमले अन्याय र अत्याचार देखि आफ्नो हृदयलाई पबित्र राख्न अनिवार्य छ। या त अप्रत्यक्ष रूपमा,वा कुनै बुद्धिमानी ब्यक्तिको मद्दतले जस्ले पिडकले दिएको पिडाको बदला पीडित सम्म पुर्‍याउन सकोस र उ सित माफी मागोस,यदी पश्चाताप गर्ने ब्यक्तिले पिडित सङ्ग क्षमा माग्न सकेन यस्तो अवस्थामा पीडितको हकमा दुआ,गरोस,वा उस्को नाम बाट दान गरोस् । जस्ले कुनै मुस्लिम महिला वा पुरुष माथी आरोप लगायो,उस्माथी हद( ईस्लामिक सजा)लागू भएन,भने आखिरतमा त्यस्को सजा पाउने छ । ईक्-रमा रजियल्लाहु अन्हु भन्नू हुन्छ एकजना ब्यक्तिले इब्ने अब्बास रजियल्लाहु अन्हुमाको लागि खाना बनाय त्यसै बिचमा नोकरनीले काम गरिरहेकी थिईन त्यो मानिसले उसलाई हे व्यभिचारी महिला भनेर सम्बोधन गर्यो यस कुरामा आदरणीय इब्ने अब्बासले भन्नुभयो"बस गर !


उसमाथि लगाएको आरोपको दण्ड यदी दुनियाँमा पाएनौं भने आखिरतको दिन मिलेरै छाड्ने छ- (यस् हदिसलाई अल्लामा अल्बानीले सही भन्नुभएको छ)। प्रायः धर्मगुरु को नजिक फजिलत जस्ता कर्महरु जस्तै नमाज,रोजा,हज,आदी बाट ससाना पाप र अल्लाहका अधिकार मात्र क्षमा हुन्छन् ,तर ती पापहरु जस्को सम्बन्ध मानव अधिकार सित छ त्यो पाप बिना तौबा पश्चाताप) माफ हुँदैन र तौबाको शर्तहरु मध्य "अन्यायको बदला पीडित सम्म पुर्याउनु पनि एक हो" ।


अल्लाहले मलाई र तपाईंहरुलाई कुरआन र हदिसको बरकतले आशिर्वाद दिउन,त्यसमा जुन निशानी र उपलब्धिका कुरा आएका छ्न त्यसबाट हामिलाई फाईदा पुर्याउन,अल्लाह सङ्ग क्षमा माग्नुहोस निश्चय नै उहाँ क्षमाशिल हुनुहुन्छ ।


दोस्रो प्रवचन !!

अल्लाहको तारीफ र प्रशंसा पछि !!


मानव अधिकारको ठूलो महत्त्व छ र उनिहरुको मामिला अतिनै गम्भीर छ,हदिसमा छ"शहिद ब्यक्तिको "कर्जा" बाहेक सम्पुर्ण पापहरु क्षमा हुन्छन्"(हदिस मुस्लिम) ।


तपाईं सोच्नुहोस! कि शहादत प्राप्त गर्ने ब्यक्तिको रक्सी सेवन र व्यभिचारी जस्ता पाप माफ हुन्छन् तर मानवको हक माफ हुँदैन ।


बुखारी र मुस्लिम हदिसहरुमा आदरणीय अबुहुरैरह रजियल्लाहु अन्हु द्वरा वर्णन गरिएको छ, जब खैबरको लडाइमा मुस्लिमहरु बिजयी भए त्यस बखत लडाइँमा प्राप्त भएको सामानहरुमा सुन,र चांदी प्राप्त भएको थिएन बरु गाई,उट,र बगैंचा प्राप्त भएको थियो फेरि हामी अल्लाहका रसुलका सङ्गै "कुर्रा"नामक उपत्यकामा फर्कियौं,अल्लाहका रसुलको साथमा "मदअम" नामक ब्यक्ती थियो जुन "बनी जबाब" का एक जना सहाबीले उहाँलाई उपहारको रुपमा दिनु भएको थियो- उहाँले पैगम्बर मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को उटमा भएको सामान तल झार्दै हुनुहुन्थ्यो जब अज्ञात दिशाबाट एउटा तीर आयो र उहाँमाथी प्रहार भयो।मानिसहरुले भने "अल्लाहको मार्गमा शहिद भएकोमा बधाई छ!


तर मुहम्मद(उहाँ माथी अल्लाहको शान्ती होस)ले भन्नू भयो कदापि होइन बरु त्यस रबको कस्सम! जसको हातमा मेरो प्राण छ "खैबरमा विभाजन हुनुअघि उनले युद्धबाट प्राप्त धन बाट चोरेको च्यादर उनीमाथि आगोको ज्वालाको रूपमा निस्किरहेको ! यो सुनेर एक अर्का सहाबीले एक वा दुइवटा जुत्ताको फित्ता लिएर अल्लाहका रसुलको सेवामा आउनु भयो र भन्नू भयो मैले युद्धबाट प्राप्त सामाग्री मध्य यो चोरेको थिएँ अल्लाहका रसुलले भन्नू भयो "यदी उस्ले यो फित्ता नफर्काएको भए नर्कको फित्ता बन्थ्यो"-। अल्लाहका भक्तहरु हो ! प्राणी माथी अन्याय गर्नु अतिनै गम्भीर कार्य हो। ईमाम तबरीले अल्लाहको भनाई


﴿ يَوْمَ يَفِرُّ الْمَرْءُ مِنْ أَخِيهِ ﴾ [عبس: 34].

त्यसदिन मानिस आफ्ना दाजुभाइहरूबाट ।


﴿ وَأُمِّهِ وَأَبِيهِ ﴾ [عبس: 35]

र आफ्नो आमा र बाबुबाट ।


﴿ وَصَاحِبَتِهِ وَبَنِيهِ ﴾ [عبس: 36]

र आफ्नो श्रीमती र छोराहरूबाट भाग्नेछ ।(सुरह अबस)


को ब्याख्यामा लेख्नु भएको छ "मानिस आफ्ना सबै आफन्तहरूबाट भाग्नेछ उ र उस्का आफन्त बीच भएका अत्याचार र अधिकारहरू तिनीहरूले माग्न नपरोस् भन्ने डरले"। बरु,तपाईंले विचार गर्नुपर्छ कि पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमले अल्लाहको पूर्ण न्यायको खबर यस्ता शब्दहरूमा दिनुभएको छ । हदीसमा उल्लेख गरिएको छ कि न्यायको दिन तिमिले हकवालाको सबै अधिकार तिर्नुहुनेछ, यहाँ सम्म कि त्यस बाख्राको बदला पनि जस्को सिङ(संसारमा) तोडिएको हुनेछ, सिङ भएका बाख्रा बाट पुरा बदला लिईने छ"- गाईवस्तुमा न्याय र निष्पक्षताको यस्तो दृश्य हुँदा जिम्मेवार व्यक्तिलाई के होला ? अर्को हदिसमा वर्णन गरिएको छ "अल्लाहले न्यायको दिन आफ्ना सम्पुर्ण प्राणी अर्थात मानव,दानव, र चौपाया,र अन्य प्राणीलाई जम्मा गर्नु हुनेछ,उनिहरु बिच अल्लाहको फैसला यस्तो हुनेछ कि त्यस बाख्राको बदला पनि जस्को सिङ संसारमा सिङ भएको बाख्राले तोडिदिएको थियो उसङ्ग पूरा पूरा बदला लिइनेछ फेरी अल्लाहले जनावरहरु सङ्ग भन्नुहुनेछ कि "माटो भइ हाल" त्यतीबेला अवाज्ञाकारीहरु भन्ने छ्न ओहो ! म पनि यसरी नै माटो हुन पाएको भए !!


(हदिस सङ्ग्रह अल-सिल्सिलतुस्सहिहा लिल्बानी) समाप्त।

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • احذر مظالم الخلق (خطبة)
  • خطبة احذر مظالم الخلق (باللغة الأردية)
  • احذر مظالم الخلق (خطبة) (باللغة الهندية)
  • احذر مظالم الخلق (خطبة) - باللغة البنغالية
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • غنائم العمر - باللغة الأيغورية (PDF)(كتاب - مكتبة الألوكة)
  • شرح الأصل الجامع لعبادة الله وحده - باللغة الإنجليزية (PDF)(كتاب - مكتبة الألوكة)
  • عناية الحكام والمسؤولين باللغة العربية منذ فجر الإسلام وحتى العصر الحاضر (WORD)(كتاب - مكتبة الألوكة)
  • جني الثمار شرح صحيح الأذكار - باللغة الإنجليزية (PDF)(كتاب - مكتبة الألوكة)
  • القول الأبلغ على القواعد الأربع - باللغة الإنجليزية (PDF)(كتاب - مكتبة الألوكة)
  • مقدمة كتاب تعلم التوحيد حق الله على العبيد - باللغة الفرنسية (PDF)(كتاب - مكتبة الألوكة)
  • الشرح المأمول على ثلاثة الأصول - باللغة الإنجليزية (PDF)(كتاب - مكتبة الألوكة)
  • التحفة السنية في شرح الأربعين النووية - باللغة الفرنسية (PDF)(كتاب - مكتبة الألوكة)
  • البداية المختصرة في علم المواريث - باللغة الإندونيسية (PDF)(كتاب - مكتبة الألوكة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 1/10/1447هـ - الساعة: 23:56
أضف محرك بحث الألوكة إلى متصفح الويب