• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    هل من مستعد للرحلة؟ (خطبة)
    أبو سلمان راجح الحنق
  •  
    فضل صلاة الفجر: مفتاح البركة والنور في الدنيا ...
    د. أمير بن محمد المدري
  •  
    {ولتنظر نفس ما قدمت لغد}: معالم المحاسبة وتجديد ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
  •  
    ثبوت النسخ بالكتاب والسنة والإجماع
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    الجمال النابض
    محمد ونيس
  •  
    الإيمان بالقرآن
    الشيخ عبدالعزيز السلمان
  •  
    العلاقة بين الغيث والقرآن (خطبة)
    الشيخ عبدالله محمد الطوالة
  •  
    الآثار الفقهية والقانونية لتبرج النساء في اللباس
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    ثمرات الإيمان بأشراط الساعة (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    رحيل الموسم... لا يعني رحيل الطاعة (خطبة)
    أبو سلمان راجح الحنق
  •  
    سلسلة هدايات القرآن (18) هدايات سورة البقرة: مع ...
    حمادة إسماعيل فودة
  •  
    من مائدة التفسير: سورة العاديات
    عبدالرحمن عبدالله الشريف
  •  
    العبادة.. ميزان الأخلاق وروح الحياة (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    حب الصحابة (خطبة)
    سعد محسن الشمري
  •  
    دعاء يحفظك الله به
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    فوائد وأحكام من قوله تعالى: {يا أيها الذين آمنوا ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: {وأنيبوا إلى ربكم} (باللغة البنغالية)

خطبة: {وأنيبوا إلى ربكم} (باللغة البنغالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 27/7/2025 ميلادي - 1/2/1447 هجري

الزيارات: 2769

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

तपाईंहरु सबै आफ्नो प्रभुको अगाडि झुक्नु होस् ।


الحمد لله الذي أنزل على عبده الكتاب، جعل الليل و النهار خلفة فتذكر أولوا الألباب، نحمده تبارك وتعالى على المسببات والأسباب.. ونعوذ بنور وجهه الكريم من المؤاخذة والعتاب وأشهد إلا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله صلى الله عليه وعلى آله وصحبه والتابعين ومن تبعهم بإحسان إلى يوم الدين.

 

प्रशंसा र प्रार्थना पछि:

म तपाईंहरुलाई र आफैलाई अल्लाहको भय राख्ने, नयाँ तवरले पश्चात्ताप गर्ने, र प्रशस्त मात्रामा क्षमायाचनाको माध्यम अपनाउने सल्लाह दिन चाहन्छु। पवित्र संदेशवाहक (स) ले भन्नु भएको छ: "हे मानिसहरू! अल्लाहसँग क्षमायाचना गर्नुहोस्, किनकि म स्वयं दिनमा सय पटक क्षमायाचना गर्दछु " (यसलाई मुस्लिम द्वारा वर्णन गरिएको छ।)


आस्थावान दाजुभाइहरु! एक महान उपासना जसकारण अल्लाहले पैगम्बरहरूको प्रशंसाको वर्णन गर्नुभएको छ। यो उपासना गर्नेहरू मानिसको माँझमा बस्ने सबैभन्दा उत्तम मानिस हुन्। यो उपासना सबै प्रकारको सुख र मार्गदर्शनको चाबी हो। यो उपासना गर्नेहरूलाई अल्लाहले शुभ समाचार दिनुभएको छ। संकेतहरू र पाठहरूबाट, केवल त्यो व्यक्तिले पाठ र उपदेश प्राप्त गर्दछ जसको हृदय यस उपासना भरिएको हुन्छ।त्यो उपासनाले मानिसलाई अल्लाहको दण्डबाट बचाउँछ। बरु, अल्लाहले यो शुभ समाचार दिनुभएको छ कि यो उपासनाको विशेषता भएका धार्मिक मानिसहरूका लागि मात्र स्वर्ग तयार गरिएको छ।


यो यस्तो उपासना हो जसले हृदयलाई आस्थाले भरिपूर्ण गर्दछ। सत्यता यो हो कि अल्लाह तर्फ फर्कनु क्षमायाचना गर्नु भन्दा ठूलो पुण्य हो।क्षमायाचना गर्नु भनेको पापबाट टाढा रहनु, विगतका पापहरूमा पछुताउनु र फेरि त्यो पाप नगर्ने संकल्प गर्नु हो। जबकि त्यो उपासना, क्षमायाचनाको अर्थ सहित, विभिन्न उपासना मार्फत अल्लाह तर्फ फर्कनु पनि हुन्छ। वास्तवमा त्यो अल्लाह तर्फ फर्कने उपासना हो।हे विश्वासी दाजुभाइहरू! म तपाईका सामु केही श्लोकहरू प्रस्तुत गर्दैछु जसले देखाउँछ कि अल्लाहतर्फ फर्कनु नै सबै प्रकारको खुशी र मार्गदर्शनको माध्यम हो।अल्लाहको आदेश छ:

﴿ قُلْ إِنَّ اللَّهَ يُضِلُّ مَنْ يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ أَنَابَ ﴾ [الرعد: 27].

भनिदेऊ– अल्लाह जसलाई चाहन्छन् पथभ्रष्ट गर्छन् र जो उनीतर्फ फर्कने गर्छ उसैलाई आफ्नो मार्ग देखाउँछन्।


अल्लाहले आफू तर्फ फर्कनेहरूलाई खुसीको खबर दिनुभएको छ:

﴿ وَالَّذِينَ اجْتَنَبُوا الطَّاغُوتَ أَنْ يَعْبُدُوهَا وَأَنَابُوا إِلَى اللَّهِ لَهُمُ الْبُشْرَى فَبَشِّرْ عِبَادِ * الَّذِينَ يَسْتَمِعُونَ الْقَوْلَ فَيَتَّبِعُونَ أَحْسَنَهُ أُولَئِكَ الَّذِينَ هَدَاهُمُ اللَّهُ وَأُولَئِكَ هُمْ أُولُو الْأَلْبَابِ ﴾ [الزمر: 17، 18].


र, जुन मानिसहरू ‘तागूत’ को भक्तिबाट टाढा रहन्छन्, र अल्लाहतर्फ नै फर्कन्छन् तिनीहरूका लागि शुभसूचना रहेको छ । अनि मेरा भक्तहरूलाई शुभसूचना देऊ। जो राम्ररी कुरा सुन्दछन् र त्यसको राम्रो पक्षको अनुसरण गर्छन् त्यस्ता मानिसहरूलाई नै अल्लाहले मार्गदर्शन गरेका छन् र तिनीहरू नै बुद्धिमान् हुन् ।


श्लोकहरू र उदाहरणहरूबाट, केवल व्यक्तिले पाठ प्राप्त गर्दछ जो आफ्नो प्रभु तर्फ फर्कन्छ:

﴿ أَفَلَمْ يَنْظُرُوا إِلَى السَّمَاءِ فَوْقَهُمْ كَيْفَ بَنَيْنَاهَا وَزَيَّنَّاهَا وَمَا لَهَا مِنْ فُرُوجٍ * وَالْأَرْضَ مَدَدْنَاهَا وَأَلْقَيْنَا فِيهَا رَوَاسِيَ وَأَنْبَتْنَا فِيهَا مِنْ كُلِّ زَوْجٍ بَهِيجٍ * تَبْصِرَةً وَذِكْرَى لِكُلِّ عَبْدٍ مُنِيبٍ ﴾ [ق: 6 - 8].


के तिनीहरूले आफूमाथि रहेको आकाशलाई देखेनन् कि हामीले त्यसलाई कस्तो बनाएका छौं त्यसलाई कसरी सु–सज्जित पारेका छौं अनि त्यसमा कुनै छिद्र छैन। र, पृथ्वीलाई हामीले फैसलायौँ, अनि त्यसमा पर्वतहरू जमायौँ । र, त्यसमा हामीले नाना थरिका मनमोहक चिजहरू उमार्यौँ ।अल्लाह तर्फ फर्कन चाहने हरेक भक्तकोलागि आँखा खोल्ने तथा पाठ सिकाउने साधनको रुपमा ।


अर्को श्लोक मा भनिएको छ:

﴿ هُوَ الَّذِي يُرِيكُمْ آيَاتِهِ وَيُنَزِّلُ لَكُمْ مِنَ السَّمَاءِ رِزْقًا وَمَا يَتَذَكَّرُ إِلَّا مَنْ يُنِيبُ ﴾ [غافر: 13].


उनै हुन् जसले तिमीहरूलाई आफ्ना निशानीहरू देखाउँछन् र तिमीहरूकालागि आकाशबाट जीविका अवतीर्ण गर्छन् । र, उपदेश केवल प्रायश्चित गर्नेहरूले ग्रहण गर्छन् ।


अल्लाह तर्फ फर्कनु एउटा यस्तो उपासना हो जसले ईश्वरीय दण्डबाट बचाउँछ

﴿ وَأَنِيبُوا إِلَى رَبِّكُمْ وَأَسْلِمُوا لَهُ مِنْ قَبْلِ أَنْ يَأْتِيَكُمُ الْعَذَابُ ثُمَّ لَا تُنْصَرُونَ ﴾ [الزمر: 54].

 

तिमीहरूमाथि प्रकोपको आगमन पश्चात तिमीहरुले कुनै सहयोग न पाउनु अघि नै आफ्ना पालनकर्तातर्फ फर्क र उनको आज्ञाकारी बन ।


अल्लाहको सबैभन्दा ठूलो उपहार स्वर्ग, आफ्नो हृदयबाट पश्चात्ताप गर्ने र अल्लाह तर्फ फर्कने धर्मीहरूको लागि तयार गरिएको छ:

﴿ وَأُزْلِفَتِ الْجَنَّةُ لِلْمُتَّقِينَ غَيْرَ بَعِيدٍ * هَذَا مَا تُوعَدُونَ لِكُلِّ أَوَّابٍ حَفِيظٍ * مَنْ خَشِيَ الرَّحْمَنَ بِالْغَيْبِ وَجَاءَ بِقَلْبٍ مُنِيبٍ ﴾ [ق: 31 – 33].


र, स्वर्गलाई धर्मनिष्ठ मानिसहरूको निकट ल्याइनेछ, त्यो टाढा रहने छैन ।


यो त्यही नै हो जसको वाचा तिमीहरूसित गरिएको थियो प्रत्येक त्यस व्यक्तिकोलागि जो उनीतर्फ लम्कन्थ्यो र आदेशलाई याद राख्दथ्यो ।


जो करूणामय (अल्लाह) सित उनलाई नदेखिकन डराउँथ्यो र (उनैतर्फ) फर्किरहेको हृदयकासाथ आयो ।


आस्थावान दाजुभाइहरू ! अल्लाहले दाऊद (अ. स) को बारेमा भन्नुभएको छ:

﴿ وَظَنَّ دَاوُودُ أَنَّمَا فَتَنَّاهُ فَاسْتَغْفَرَ رَبَّهُ وَخَرَّ رَاكِعًا وَأَنَابَ ﴾ [ص: 24].


र, हामीले उनको परीक्षा लियौं भन्ने कुरा दाउदले बुझे । अतः उनले आफ्ना पालनकर्तासित क्षमायाचना गरे तथा झुके र सज्दा गरे अनि पूर्ण रूपमा अल्लाहतिर फर्के ।


साथै, अल्लाहले सुलैमान (अ. स) को बारेमा पनि भन्नुभएको छ:

﴿ وَلَقَدْ فَتَنَّا سُلَيْمَانَ وَأَلْقَيْنَا عَلَى كُرْسِيِّهِ جَسَدًا ثُمَّ أَنَابَ ﴾ [ص: 34].

 

र, हामीले सुलैमानलाई जाँच्यौं । र, उनको कुर्सीमाथि एउटा शरीर राख्यौं । तब उहाँ अल्लाह तर्फ फर्के ।


शोएब (अ. स) को बारेमा भन्नुभएको छ:

﴿ وَمَا تَوْفِيقِي إِلَّا بِاللَّهِ عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ أُنِيبُ ﴾ [هود: 88].

 

र, यी सबै कार्य (अल्लाहको कृपामा निर्भर छन्।) म उनीमाथि नै भरोसा गर्छु र उनैतर्फ फर्किन्छु।


अन्तिम सन्देशवाहक मुहम्मद (स)को बारेमा भन्नुभएको छ:

﴿ ذَلِكُمُ اللَّهُ رَبِّي عَلَيْهِ تَوَكَّلْتُ وَإِلَيْهِ أُنِيبُ ﴾ [الشورى: 10].


यिनै अल्लाह मेरा पालनकर्ता हुन् । उनैमाथि मैले भरोसा गरेको छु, र उनैतर्फ म फर्कने गर्दछु ।


र अल्लाहले इब्राहिम खलीलको प्रशंसा गरेका छन् कि उनी आफ्ना सबै मामिलामा अल्लाहतर्फ फर्कने विशेषता भएका थिए।


सर्वशक्तिमान् अल्लाहको भनाई छ:

﴿ إِنَّ إِبْرَاهِيمَ لَحَلِيمٌ أَوَّاهٌ مُنِيبٌ ﴾ [هود: 75].


वास्तवमा इब्राहीम अति सहनशील, कोमल–हृदयी तथा अल्लाहसमक्ष झुक्ने व्यक्ति थिए ।


इब्राहिम खलीलको प्रार्थना उल्लेख गरिएको छ:

﴿ رَبَّنَا عَلَيْكَ تَوَكَّلْنَا وَإِلَيْكَ أَنَبْنَا وَإِلَيْكَ الْمَصِيرُ ﴾ [الممتحنة: 4].

 

हे हाम्रा पालनकर्ता ! तिमीमाथि नै हामीले पूर्ण भरोसा गर्यौं र तिमीतर्फ नै हामी फर्कियौँ र अन्तिम गन्तव्य पनि तिमीतर्फ नै रहेको छ।


सर्वशक्तिमान् अल्लाहले आफ्ना भक्तहरूलाई आफू सामु निहुरने र आफ्ना आज्ञापालन गर्नेहरूको मार्ग अनुसरण गर्न आज्ञा दिनु भएको छ र भन्नु भएको छ:

﴿ وَاتَّبِعْ سَبِيلَ مَنْ أَنَابَ إِلَيَّ ﴾ [لقمان: 15].

र उसको पथमा हिँड जो मा तर्फ फर्के।


आस्थावान दाजुभाइहरू! वास्तविक फर्कनुको दुई वटा अर्थ छन्: अल्लाहतर्फ फर्कनु र उहाँतर्फ आकर्षित हुनु।


अल्लाह तर्फ फर्कनुले "अल्लाहको प्रेम, उहाँको भय, आशा र महानतालाई उजागर गर्दै हृदयलाई उज्यालो बनाउँछ, र यसको प्रभाव मुस्लिमको कार्य र व्यवहारमा प्रतिबिम्बित हुन्छ।" अतः हृदयमा धेरै आस्था जाग्दछ र कर्म र समर्पणको अभिव्यक्ति अङ्ग-अङ्गहरूमा देखिन्छ।


इब्न अल-कय्यिम भन्छन्: अल्लाह तर्फ फर्कने व्यक्ति त्यो हो जो उहाँको खुशीको लागि हतारिन्छ, ऊ सधैं उहाँ तिरै फर्कन्छ र उहाँको प्रेम तर्फ अग्रगमन गर्छ।


उहाँले(अल्लाहले उहाँमाथि दया गरून्)थप भन्नुहुन्छ: "अल्लाह तर्फ फर्कनु दुई प्रकारका छन्: अल्लाहको प्रभुत्वमा फर्कनु, जसको अर्थ: सबै प्राणीहरूको अल्लाहतर्फ फर्कनु हो, यस अर्थमा विश्वासीहरू र अविश्वासीहरू, धर्मी र अधर्मीहरू सबै समावेश छन्। :

﴿ وَإِذَا مَسَّ النَّاسَ ضُرٌّ دَعَوْا رَبَّهُمْ مُنِيبِينَ إِلَيْهِ ﴾ [الروم: 33].


र, जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब आफ्ना पालनकर्तातर्फ फर्कंदै उनलाई पुकार्दछन्।


यो अल्लाह तर्फ फर्कनुमा विपत्तिमा परेका बेला ईश्वरलाई पुकार्ने सबै मानिसहरू समावेश छन्।


उहाँले(अल्लाहले उहाँमाथि दया गरून्)थप भन्नुहुन्छ: अल्लाह तर्फ फर्कनु को दोस्रो प्रकार ले यो बुझाउँछ कि: अल्लाहका सन्तहरूको अल्लाह तर्फ फर्कनु हो जुन उपासना र प्रेमको साथ अल्लाहको ईश्वरत्व तर्फ फर्कनु हो।


यसमा चार चीजहरू समावेश छन्: प्रेम, नम्रता, समर्पण raa अल्लाहतर्फ फर्कनु तथा उहाँ बाहेक सबैबाट टाढा रहनु।


अल्लाहका भक्तहरू! समृद्धिको समयमा जब व्यक्ति आफ्नो प्रभु तर्फ फर्कन्छ त्यो ऐच्छिक कार्य हुन्छ, मात्र संकट र समस्याको समयमा अधर्मीहरू पनि आफ्नो प्रभुतिर फर्कन्छन्। कतिपय मानिसहरूको लागि यो समस्या र अल्लाह तर्फ फर्कनु भलाइ र कल्याणको अग्रदूत साबित हुन्छ भने केही नराम्रो स्वभावका मानिसहरू अल्लाह तर्फ फर्की सके पछि पनि आफ्नै भ्रष्टतामा फर्कन्छन्।

﴿وَإِذَا مَسَّ النَّاسَ ضُرٌّ دَعَوْا رَبَّهُمْ مُنِيبِينَ إِلَيْهِ ثُمَّ إِذَا أَذَاقَهُمْ مِنْهُ رَحْمَةً إِذَا فَرِيقٌ مِنْهُمْ بِرَبِّهِمْ يُشْرِكُونَ * لِيَكْفُرُوا بِمَا آتَيْنَاهُمْ ﴾ [الروم: 33، 34].

 

र, जब मानिसहरूलाई कुनै कष्ट पुग्छ तब आफ्ना पालनकर्तातर्फ फर्कंदै उनलाई पुकार्दछन् । र,जब उनले आफ्नो दयाको स्वाद चखाउँछन् तब तिनीहरूमध्ये एउटा समुह आफ्नो पालनकर्तासँग शिर्क गर्न थाल्छ। ताकि हामीले गरेको उपकारप्रति कृतघ्नता प्रदर्शन गरून् ।


अल्लाहले कुरान र सुन्नतलाई हामी र तपाइँको लागि लाभदायक बनाउन।


दोस्रो प्रवचन:

الحمدُ لله عَلَى إحسانِه، والشّكر له على توفيقِهِ وامتنانِه، وأشهد أن لا إلهَ إلاَّ الله وَحدَه لا شريكَ له تعظيمًا لشأنِه، وأشهد أنَّ نبيَّنا محمّدًا عبده ورسولُه، صلى الله عليه وعلى آله وأصحابِه، وسلَّم تسليمًا مزيدًا.

 

प्रसंशा र प्रार्थना पछि:

अल्लाह तर्फ फर्कनु एउटा महान् कार्य हो। जसरी यसका केही सदगुणहरू हामी सामु आइसकेका छन्।


आदरणीय जनसमुदाय! अल्लाह तर्फ फर्कनुको एउटा निशानी यो हो कि जब कुनै व्यक्तिले पाप गर्छ, उसलाई पीडा होस र उसको मन दुखी होस।


यसको अर्को निशानी भनेको: उसबाट छुटेका आज्ञापालनप्रति पश्चाताप होस र तो गर्न उत्सुक होस, वा त्यस समान उपासना वा अन्य राम्रो कामहरू गर्ने चिन्तन होस।


यसका निशानीहरूमध्ये एउटा निशानी यो पनि हो: पापको नतिजाबाट सुरक्षित हुने चिन्ता लिनु,त्यो यसरी की अल्लाह र भक्तको बीच भएका पापहरूबाट पश्चात्ताप गर्नु र प्राणीहरूसँग सम्बन्धित अधिकारहरू योग्यलाई सुम्पनु हो


यसको एउटा अर्को निशानी यो हो कि: जब विश्वासी भाइलाई ठेस लाग्छ, उसले पीडा महसुस गरोस् र उसको मजाक नउडाओस। बरु, उसले अल्लाहको प्रशंसा गरोस कि उ त्यसबाट सुरक्षित भयो र साथ साथै आफ्नो भाइको लागि प्रार्थना गरोस।


सर्वशक्तिमान अल्लाह तर्फ फर्कने निशानीहरु मध्ये एउटा अर्को निशानी यो पनि हो की , लापरवाही गर्नेहरूलाई तुच्छ न ठान्नु र तिनीहरूको नतिजाबारे न डराउनु जबकि आफ्नो लागि आशाको ढोका खुला भएर आफू आज्ञाकारी भए पनि आफ्नो नतिजाबारे डराउनु र तिनीहरू पापमा डुबेका भए तापनि तिनीहरूका लागि पश्चात्ताप र क्षमाको आशा राख्नु हो।


अल्लाह तर्फ फर्कनुको एउटा अर्को निशानी यो पनि हो कि


कुनै व्यक्तिले आत्यधमिक रोगहरू जस्तै देखावटी, आत्मप्र वा स्वार्थ लाई धेरै राम्ररी जाँच परख गरेर तिनीहरूलाई निर्मुल बनाउनु हो।


हे अल्लाह! हामीलाई तपाईंको कृपा र दयाले आशीर्वाद दिनुहोस् र हामीलाई तपाईंको शत्रुहरू जस्तै व्यवहार नगर्नुहोस्।


दुरुद र सलाम पढ्नुहोस्...

صلى الله عليه وسلم.


 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • وأنيبوا إلى ربكم (خطبة)
  • وأنيبوا إلى ربكم (خطبة) (باللغة الأردية)
  • وأنيبوا إلى ربكم (خطبة) (باللغة الهندية)
  • خطبة: {وأنيبوا إلى ربكم} (باللغة الإندونيسية)
  • التعبد بترك الحرام واستبشاعه (خطبة) – باللغة البنغالية

مختارات من الشبكة

  • فكأنما وتر أهله وماله (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • ونكتب ما قدموا وآثارهم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • خطبة: لتسألن عن هذا النعيم يوم القيامة (نعم المآكل) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة الإندونيسية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة الإندونيسية)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 11/10/1447هـ - الساعة: 16:33
أضف محرك بحث الألوكة إلى متصفح الويب