• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    إشراقة آية: {إنما المؤمنون إخوة}
    علي بن حسين بن أحمد فقيهي
  •  
    الشرع بين تكميل الدين وإحياء العقل
    عبدالله بن إبراهيم الحضريتي
  •  
    خطبة: ذم الدنيا في التعلق بها، لا بالتمتع
    أبو عمران أنس بن يحيى الجزائري
  •  
    قصة مبهرة في القضاء والقدر
    حسام كمال النجار
  •  
    خطبة (حجوا وضحوا)
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    عاقبة الظلم (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    مناقب عبد الرحمن بن عوف رضي الله عنه (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    ذكر إذا قلته ثم دعوت استجِيب لك
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    {فلينظر الإنسان مم خلق} (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    خطبة: لماذا يحرقون المصحف؟!
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    حسن الظن بالله (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    اللقمة الحلال أساس البركة (خطبة)
    د. علي برك باجيدة
  •  
    توجيهات عند نزول البلاء (خطبة)
    سعد محسن الشمري
  •  
    شروط جواز التيمم
    سيد ولد عيسى
  •  
    الهداية: مفهومها ومراتبها وأسبابها
    عبدالقادر دغوتي
  •  
    أحكام الزكاة (1)
    تركي بن إبراهيم الخنيزان
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية

الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 30/10/2024 ميلادي - 27/4/1446 هجري

الزيارات: 2509

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية

धनमाल संचय र आत्मसन्तुष्टि बीचको संसार

 

الحمد لله الكافي الحسيب، الحفيظ الرقيب، المجيب القريب، وأشهد ألا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير، وأشهد أن محمداً عبده ورسوله، كريمُ الطباع، قليل المتاع..

 

प्रशंसा र प्रार्थना पश्चात्


म स्वयं र तपाईं हरुलाई तक्वा ईशभय राख्ने सल्लाह दिन्छु किनभने तक्वा नै यस लोक र परलोकदुबैको सफलता दिलाउने कुरा हो ।


﴿ لِلَّذِينَ أَحْسَنُوا فِي هَذِهِ الدُّنْيَا حَسَنَةٌ وَلَدَارُ الْآخِرَةِ خَيْرٌ وَلَنِعْمَ دَارُ الْمُتَّقِينَ ﴾ [النحل: 30]

अनुवाद: सत्कर्मीहरूकालागि यस संसारमा पनि भलाई रहेको छ र परलोकको घर त झन् राम्रो छ, र, कति राम्रो रहेछ ईशभय राख्नेहरूको घर !

हे रहमानका मानिसहरू! अल्लाहका रसूल ﷺ को एक गुण, जुन उहाँले आफ्नो जीवनमा व्यवहारमा लागू गर्नुभयो, र आफ्ना साथीहरूलाई त्यस तर्फ प्रोत्साहन दिलाउनुभयो, जसले गर्दा उहाँका साथीहरूले यस (गुण) मा निपुणता पाएका थिए, कुरानका धेरै आयतहरु यससँग सम्बन्धित अवतरित भएका छन्, यद्यपि यो गुण आज हाम्रो जीवनमा कमजोर भएको छ, जबकि यसले ईर्ष्यालाई हटाउँछ र सन्तुष्टि, आनन्द दिलाउँछ, तपाईंलाई निषेधित कामहरूबाट टाढा राख्छ र तपाईंलाई अल्लाह र मानिसहरूको प्रेमको हकदार बनाउछ । यो सद्गुण बारे हामी चर्चा गर्नेछौं । निस्सन्देह, यो गुण/ विशेषता सांसारिक मोहबाट निरुत्साहित हुनु हो ।

 

हे उपासकहरू! अल्लाहले आफ्ना सेवकहरूलाई सृष्टि गर्नुभयो र तिनीहरूको सीप, क्षमता र प्रावधानहरूलाई विविधता दिनुभयो:

﴿ لِيَتَّخِذَ بَعْضُهُم بَعْضاً سُخْرِيّاً ﴾ [الزخرف: 32].


अनुवाद: र केहिलाई अर्का केहिमाथि श्रेष्ठता प्रदान गर्यौं, ताकि तिनीहरूले एक अर्कोबाट सेवा प्राप्त गरून् ।


तपस्याको अर्थ कर्म र व्यापार त्याग्नु होइन, बरु, सेवकहरूलाई पूजा-आराधना गर्न आदेश दिइयो र साथसाथै उनीहरूलाई पृथ्वीको खलीफा [उत्तराधिकारी] को रूपमा चयन गरियो । वास्तवमा, अल्लाहले मस्जिदहरूमा नमाज पढ्ने मुस्लिमहरूको प्रशंसा गर्नुभएको छ ।


﴿ لَّا تُلْهِيهِمْ تِجَارَةٌ وَلَا بَيْعٌ عَن ذِكْرِ اللَّهِ وَإِقَامِ الصَّلَاةِ وَإِيتَاء الزَّكَاةِ ﴾ [النور: 37].

अनुवाद: त्यस्ता व्यक्तिहरू जसलाई अल्लाहको स्मरण गर्न, नमाज कायम गर्न, जकात दिनबाट न व्यापारले, र न त किनबेचले नै भुलाउँछ ।


अल्लाह सर्वशक्तिमानले मुस्लिमहरूको लागि प्रार्थनाको पठन [नमाजमा गरिने कुरानको तिलावत] लाई केही कारणहरूले घटाउनुभएको छ, जसमध्ये एउटा व्यापार हो:

﴿ عَلِمَ أَن سَيَكُونُ مِنكُم مَّرْضَى وَآخَرُونَ يَضْرِبُونَ فِي الْأَرْضِ يَبْتَغُونَ مِن فَضْلِ اللَّهِ وَآخَرُونَ يُقَاتِلُونَ فِي سَبِيلِ اللَّهِ فَاقْرَؤُوا مَا تَيَسَّرَ مِنْهُ ﴾ [المزمل: 20].

 

अनुवाद: उनलाई थाहा छ कि तिमीहरू समयको ठीक गणना गर्न सक्ने छैनौ । अतः उनले तिमीहरूमाथि दया गरे । तसर्थ अब आफ्नो सुविधा अनुसार कुरआन जति पढ्न सक्छौ त्यति नै पढ्ने गर । उनलाई थाहा छ कि तिमीहरूमध्ये कोही बिरामी हुन्छन्, कोही अल्लाहको वरदानको खोजीमा यात्रा गर्छन् र कोही अल्लाहको मार्गमा युद्ध गर्छन् । अतः कुरआन जति पढ्न सक्छौ, पढ ।


हे विश्वासी भाइहरू! असल व्यक्तिको लागि असल धन नै उत्तम कुरा हो, कुरानमा उल्लेख गरिएको छ:

﴿ وَابْتَغِ فِيمَا آتَاكَ اللَّهُ الدَّارَ الْآخِرَةَ ﴾ [القصص: 77].


अनुवाद: र, अल्लाहले तिमीलाई प्रदान गरेको धनबाट आखिरत (मृत्युपछिको जीवन) को घरको चाहना गर


एक धन्य व्यक्ति धनको प्रलोभनबाट डराउँछ, चाहे यो प्रलोभन धन संचयको रूपमा होस् वा जम्मा गर्ने रूपमा:

﴿ وَاعْلَمُواْ أَنَّمَا أَمْوَالُكُمْ وَأَوْلاَدُكُمْ فِتْنَةٌ وَأَنَّ اللّهَ عِندَهُ أَجْرٌ عَظِيمٌ ﴾ [الأنفال: 28]

अनुवाद: र, जानिराख तिमीहरूका धन तथा सन्तानहरू परीक्षाका सामग्री हुन् र अल्लाहकहाँ (पुण्यकर्मको) ठूलो प्रतिदान रहेको छ ।


हे अल्लाहका सेवकहरू! अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) वचन र काममा तपस्वी हुनुहुन्थ्यो । हजरत जाबिर बाट वर्णन गरिएको छ: अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) मदीनाको माथिल्लो भागबाट बजारमा प्रवेश गर्नुभयो र बजारबाट गुज्रनुभयो, मानिसहरू उहाँको छेउमा हिंड्दै थिए । उहाँले त्यसको कान समातेर उठाउनुभयो र भन्नुभयो, “तिमीहरु मध्ये कसले यसलाई एक दिरहममा खरिद गर्न इच्छा राख्दछ?” तब सहाबाहरुले भने, “हामीलाई यो कुनै पनि चीजको बदलामा लिन चाहदैनौं, हामी यसलाई खरिद गरेर के गर्ने?” उहाँ (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “ के यदि तिमीहरुलाई यो सित्तैमा पाइयो भने लिन मन गर्छौ?” सहाबाले भने, “अल्लाहको कसम यदि यो जीवित भएको भए पनि यो कम्जोर थियो, यसका कान साना थिए अझं यो त मरेको छ, यसको के काम?” त्यसपछि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो, “अल्लाहको कसम, तिमीहरुको नजरमा जति यो तुच्छ छ, अल्लाहका लागि यो संसार त्यसभन्दा पनि तुच्छ छ” (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)।

अल्लाहले भन्नुभयो:

﴿ وَما الْحَيَاةُ الدُّنْيَا إِلاَّ مَتَاعُ الْغُرُورِ ﴾ [آل عمران: 185]

अनुवाद: सांसारिक जीवन त केवल धोकाको सामग्री हो ।


वास्तविक अर्थमा संसारको सत्यता जान्‍नेहरूमध्ये सईद बिन मुसैय्यब पनि गनिन्छन्, त्यसैले जुन बेला खलीफाका प्रतिनिधि उहाँकहाँ आए र खलीफाका छोरालाई आफ्नी छोरीसँग विवाह गर्न सन्देश दिए, तिनीहरूले भने: हे सईद! संसार सबै उपकरण लिएर तिमीकहाँ आएको छ, खलिफाको छोरा तिम्रो छोरीसँग बिहे गर्न चाहन्छ“ थाहा छ सईदको जवाफ के थियो ? “ अल्लाहको नजरमा संसारको हैसियत लामखुट्टेको पखेटाको बराबर छैन । त्यसोभए खलीफाले मलाई यस बारे के भन्नु पर्छ” र उनले (आफ्नी छोरीको) खलीफाको छोरासँग विवाह गरेनन्, तर आफ्नी छोरीलाई गरिब विद्यार्थीसँग विवाह गराइदिए ।


इब्न बाज, [अल्लाहले उहाँमाथि दया देखाउन], यस “सांसारिक मोह बाट बितृष्णा” अर्थ के हो भनेर सोधिएको थियो, त्यसमा उहाँले भन्नुभयो, “ यस संसारमा निरुत्साही बनी यस संसारभन्दा परलोकलाई प्राथमिकता दिएर र इमान्दार भएर, हलाल भोजनमा आत्मसन्तुष्टि भई अल्लाहको आज्ञापालनमा मद्दत गर्ने कुरालाई पर्याप्त बनाई र उसलाई परलोकबाट विचलित गर्ने कार्यहरू सजग रहेर प्राप्त हुन्छ ।“


हे परम दयालु मानिसहरू! संसार हाम्रो हृदयमा नभई हाम्रो हातमा भएको भए कति राम्रो हुन्थ्यो? र असल मानिसहरूको लागि राम्रो सम्पत्ति सबैभन्दा राम्रो चीज हो तर समस्याहरू तब आउँछन् जब हामी परलोकभन्दा यो संसारलाई प्राथमिकता दिन थाल्छौं, जसको फलस्वरूप हामीले निषेधित चीजहरू हासिल गर्न थाल्छौं। हजरत अली बिन अबू तालिब (रअ) लाई भनियो: हे अबू अल-हसन! हामीलाई संसारका विशेषताहरू बताउनुहोस्, उहाँले भन्नुभयो: विस्तृत रूपमा वा संक्षिप्तमा? मानिसहरूले भने: हामीलाई छोटो रूपमा बताउनुहोस्, उहाँले भन्नुभयो: संसारको वैध चीजहरूको हिसाब लिईनेछ र यसमा निषेधित चीजहरूको सजाय हुनेछ ।


कठिनाइहरू तब आउँछन् जब हामीले (धन) जम्मा गर्छौं तर अरुलाई दिँदैनौं वा आशीर्वाद दिन्छौं तर ती आशीर्वादहरू हामीमाथि अल्लाहको कृपा र अनुग्रहसँग मेल खाँदैनन् ।


समस्या तब आउँछ जब हाम्रो हृदय लोभी आँखाले अरूको चीजहरू हेर्न थाल्छ, त्यसैले हामीमा ईर्ष्या, वा घृणा र रिस उठ्छ । कुरानमा उल्लेख गरिएको छ:

﴿ وَلَا تَمُدَّنَّ عَيْنَيْكَ إِلَى مَا مَتَّعْنَا بِهِ أَزْوَاجاً مِّنْهُمْ زَهْرَةَ الْحَيَاةِ الدُّنيَا لِنَفْتِنَهُمْ فِيهِ وَرِزْقُ رَبِّكَ خَيْرٌ وَأَبْقَى ﴾ [طه: 131]

अनुवाद: र, तिमी सांसारिक जीवनका ती वैभवहरूतर्फ कदापि दृष्टि न पार जुन हामीले विभिन्न प्रकारका मानिसहरूलाई दिइराखेकाछौं । ताकि हामी त्यसद्वारा तिनीहरूको परीक्षा लिऔं । र, तिम्रा पालनकर्ताले प्रदान गरेको जीविका नै सर्वोत्तम तथा दीर्घकालीन रहेको छ ।


साथै, अल्लाह असीम ज्ञान र हिक्मतको मालिक हुनुहुन्छ,

: ﴿ وَلَوْ بَسَطَ اللَّهُ الرِّزْقَ لِعِبَادِهِ لَبَغَوْا فِي الْأَرْضِ وَلَكِن يُنَزِّلُ بِقَدَرٍ مَّا يَشَاءُ إِنَّهُ بِعِبَادِهِ خَبِيرٌ بَصِيرٌ ﴾ [الشورى: 27].

अनुवाद: र, यदि अल्लाहले आफ्ना भक्तहरूकालागि असीम जीविका प्रदान गरेको भए तिनीहरूले धर्तीमा विद्रोह नै गर्ने थिए । तर उनी आफुले चाहेको संतुलित मात्रामा अवतरित गर्छन् । निस्सन्देह उनी आफ्ना भक्तहरूको अवस्थासँग पूर्ण अवगत र सर्वद्रष्टा छन् ।


हे साथीहरू! उच्च पद र स्थान र धेरै धन भएका मानिसहरूले पनि त्याग र आत्मसन्तुष्टि अपनाउन सक्छन् । खलीफा उमर बिन अब्दुल अजिजका छोराले एउटा औंठीको लागि एउटा रत्न किनेका थिए, जसको मूल्य एक हजार दिरहाम थियो, जब उमर बिन अब्दुल अजीजलाई यो कुरा थाहा भयो, उहाँले उसलाई सन्देश पठाए जसमा लेखे: “प्रशंसा र प्रार्थना पश्चात, मैले थाहा पाएको छु कि तिमीले एक हजार दिरहाममा एउटा रत्न किनेका छौ, [यसो गर] यसलाई बेचेर यसको पैसाले एक हजार भोका मानिसहरूलाई खुवाउ र यो रत्नको सट्टामा फलामको औंठी किनेर त्यसमा लेख: अल्लाहले आफ्नो स्थान पहिचान गर्ने व्यक्तिलाई दया गरून्।“


हाम्रो अहिलेको जमानामा एक ठूला व्यापारीले करोडौंको सम्पत्ति खर्च गरे, उनलाई हज स्थलहरूमा देखियो, मानिसहरुको साझा टेबुलमा बचेका खाना खाइरहेका थिए, यही धनी व्यक्तिले नै तीं सम्पूर्ण मानिसहरुको हजको खर्च बेहोर्छन् र आफै तिनीहरू टेबुलमा खान्छन् ।


अल्लाहले मलाई र तपाईलाई कुरानबाट लाभान्वित बनाउन।

 

दोस्रो प्रवचन

الحمد لله القائل ﴿ إِنَّ وَعْدَ اللَّهِ حَقٌّ فَلَا تَغُرَّنَّكُمُ الْحَيَاةُ الدُّنْيَا ﴾ [لقمان: 33] [فاطر: 5] وصلى الله وسلم على نبيه العابد الباذل الزاهد ﴿ لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ لِّمَن كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ وَذَكَرَ اللَّهَ كَثِيراً ﴾ [الأحزاب: 21].


प्रशंसा र प्रार्थना पश्चात्:

हे भद्र भलाद्मीहरु ! आत्मसन्तुष्टिका विभिन्न स्तरहरू छन्, तपस्याको सबैभन्दा लोकप्रिय परिभाषाहरू मध्ये एक हो: आखिरत [परलोक] का लागि उपयोगी नहुने सम्पूर्ण कार्यहरू त्याग्नु ।

 

हे आस्थावान दाजुभाइहरू, आत्मसन्तुष्टिका केही गुणहरू विचार गरौं:

आत्मसन्तुष्टिको एउटा सुन्दरता यो हो कि यसले आत्मालाई शान्ति र सन्तुष्टि दिन्छ, यो प्रामाणिक हदीसमा उल्लेख गरिएको छ: " त्यो व्यक्ति सफल हुन्छ जो व्यक्ति मुस्लिम बनेको छ र उसको जीवनको हदसम्म जीविका प्राप्त हुन्छ र अल्लाहले उसलाई आफूले दिएको कुरामा सन्तुष्ट हुने क्षमता प्रदान गर्दछ। " (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ )


तपस्याको अर्को गुण यो हो कि यसले संयमता तर्फ लैजान्छ, र व्यर्थ खर्चबाट व्यक्तिलाई बचाउँछ।


तपस्याको एक सकारात्मक पक्ष यो हो कि यसले विनम्रता सिर्जना गर्दछ र मानिसले कुनै पनि प्राणीलाई तुच्छ ठान्दैन ।


यसको एउटा गुण हो कि ऋणको कारणले मानिसको हत्या गरिदैन र घरपरिवार, सवारी साधन आदिमा सन्तुष्टि हुनु ।


यसको अर्को गुण यो हो कि एक व्यक्ति घमण्ड र अहंकारबाट सुरक्षित हुन्छ ।


यसको सकारात्मक पक्ष यो हो कि यसले उदारता र प्रचुर मात्रामा परोपकार (तौफिक) ल्याउँछ ।


आत्मसन्तुष्टिको एउटा गुण यो हो कि तपाईले मानिसको काममा अनावश्यक हस्तक्षेप गर्न छोड्नु हुन्छ ।


आत्मसन्तुष्टिको अर्को गुण यो हो कि जाहिद [आत्मसन्तुष्ट] मानिसहरू जब जीविका कसिलो हुन्छ र धनको अभाव हुन्छ त्यसबेला पनि हामी विलासितामा हुर्केका भन्दा कम चिन्तित हुन्छन् ।


आत्मसन्तुष्टिको अर्को गुण यो हो कि यसले सृष्टिकर्ता र प्राणीहरूको लागि प्रेम सिर्जना गर्दछ: "संसारमा निरुत्साहित हुनुहोस्, अल्लाहले तपाईंलाई माया गर्नुहुनेछ, र मानिसहरूसँग के छ त्यसमा आशा नराख्नुहोस, र मानिसहरूले तपाईंलाई माया गर्नेछन्"।


अन्तमा: तिनीहरूका लागि खुसीको खबर जसको हातमा संसार छ: "तिनीहरू त्यसबाट दिनरात (अल्लाहको बाटोमा) खर्च गर्छन्"। संसारको चाहना नगर्ने मानिसहरूका लागि खुसीको खबर छ, र संसारबाट धोका नपाएका मानिसहरूका लागि खुसीको खबर छ।


(सल्लल्लाहु अलैहि वसल्लम)

 

https://www.alukah.net/sharia/0/142990/

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • بين النفس والعقل (3) تزكية النفس (خطبة) باللغة النيبالية
  • قصة نبوية (1) معجزات وفوائد (خطبة) - باللغة النيبالية
  • قصة نبوية (2) معجزات وفوائد: تكثير الطعام (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (1) "يا معاذ بن جبل" (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (2) فيك جاهلية! (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (3) ذو العقيصتين (خطبة) - باللغة النيبالية
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية
  • عبودية استماع القرآن العظيم (خطبة) - باللغة النيبالية

مختارات من الشبكة

  • الأمل والعمل بين اليقين والزهد (خطبة)(مقالة - آفاق الشريعة)
  • مما زهدني في الحياة الدنيا(مقالة - آفاق الشريعة)
  • الأمل والعمل بين اليقين والزهد(مادة مرئية - مكتبة الألوكة)
  • خطبة: الدنيا بين الزاد والزهد (باللغة البنغالية)(مقالة - آفاق الشريعة)
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • الدنيا بين الزاد والزهد (خطبة) (باللغة الهندية)(مقالة - آفاق الشريعة)
  • الدنيا بين الزاد والزهد (باللغة الأردية)(مقالة - آفاق الشريعة)
  • الدنيا بين الزاد والزهد (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: ذم الدنيا في التعلق بها، لا بالتمتع بطيباتها(مقالة - آفاق الشريعة)
  • من درر العلامة ابن القيم عن الزهد(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • ندوة علمية في ساراتوف تبحث أحكام الزكاة وآليات تطبيقها
  • مفكرة يومية ترافق الصائمين في رحلتهم الإيمانية خلال رمضان في تتارستان
  • أئمة بلغاريا يطورون مهاراتهم الدعوية ضمن الموسم السابع من «الإمام الفاعل»
  • حملة «تنظيف المساجد» تعود من جديد في تتارستان استعدادا لشهر رمضان
  • فعالية خيرية إسلامية لتعبئة آلاف الوجبات الغذائية في ولاية فرجينيا
  • فعاليات علمية للاستعداد لشهر رمضان في عاصمة الأرجنتين
  • تقدم أعمال بناء مشروع المركز الإسلامي في ماستيك - شيرلي بنيويورك
  • جهود إسلامية خيرية واسعة لدعم الأمن الغذائي وسط كنتاكي

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 18/8/1447هـ - الساعة: 19:5
أضف محرك بحث الألوكة إلى متصفح الويب