• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | الثقافة الإعلامية   التاريخ والتراجم   فكر   إدارة واقتصاد   طب وعلوم ومعلوماتية   عالم الكتب   ثقافة عامة وأرشيف   تقارير وحوارات   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    الدخيل في العربية المعاصرة: مقاربة تأصيلية في ...
    أ.د صباح صابر حسين أبو شحاتة
  •  
    الانتصار للفكر.. وقفات في النظرة إلى الفكر ...
    أ. د. علي بن إبراهيم النملة
  •  
    قراءات اقتصادية (79) اقتصاد السعادة
    د. زيد بن محمد الرماني
  •  
    وبل الغمام في وصف دار السلام لفوزان بن سليمان ...
    محمود ثروت أبو الفضل
  •  
    الذكاء الاصطناعي.. بين الآلية الصماء في الأداء ...
    نايف عبوش
  •  
    المهن وسيلة العمران
    د. حسام العيسوي سنيد
  •  
    فكر التواصل: وقفات في النظرة إلى الفكر والمفكرين
    أ. د. علي بن إبراهيم النملة
  •  
    قراءات اقتصادية (78) لماذا تفشل الأمم
    د. زيد بن محمد الرماني
  •  
    الأعمال الكاملة للشيخ العلامة محمد أحمد العدوي ...
    عبدالقادر محمد المهدي أبو سنيج
  •  
    نظرات في كتاب الشمائل للإمام الترمذي
    أ. د. عبدالحكيم الأنيس
  •  
    تأثر العرب
    أ. د. علي بن إبراهيم النملة
  •  
    قراءات اقتصادية (77) بؤس الرفاهية
    د. زيد بن محمد الرماني
  •  
    من مشكاة النبوة في المال والاقتصاد (2) (الزيادة ...
    أ. د. باسم عامر
  •  
    الذوق الرفيع
    د. سعد الله المحمدي
  •  
    الاختلاف لا يفسد للود قضية: مقالة لرصد أدب الحوار ...
    محمد بن سالم بن علي جابر
  •  
    عفوا: سعادتك تم اختراقها وسرقتها
    د. زيد بن محمد الرماني
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية

ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 5/2/2025 ميلادي - 6/8/1446 هجري

الزيارات: 2661

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة : ضرورة طلب الهداية من الله

अल्लाहसँग हिदायत [मार्गदर्शन] माग्नुको आवश्यकता

 

الحمد لله الكريم المجيب لكل سائل، الخالق المحيط بالآخرين والأوائل، نعوذ بنور وجهه الكريم من الفتن في حاضر أمرنا والآجل، وأشهد ألا إله إلا الله، هو الإله الحق، وكل ما خلا الله باطل، وأشهد أن محمدًا عبده ورسوله الهادي البشير، والسراج المنير، صلى الله وسلم عليه وعلى آله وصحبه عدد قطْر الندى وعدد ما في الأرض والسماء.

 

प्रशंसा र प्रार्थना पछि!


म तपाईंलाई र आफूलाई अल्लाहको ताक्वा अपनाउन वसीयत गर्दछु:

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُواْ اتَّقُواْ اللّهَ وَابْتَغُواْ إِلَيهِ الْوَسِيلَةَ وَجَاهِدُواْ فِي سَبِيلِهِ لَعَلَّكُمْ تُفْلِحُونَ ﴾ [المائدة 35].

 

अनुवाद: हे आस्थावानहरू हो ! अल्लाहको भय गर, उनको सामिप्यता प्राप्त गर्ने साधनको जोहो गर । र उनको मार्गमा संघर्ष गर आशा छ कि तिमीहरू सफल हुनेछौ ।


हे भद्र भलाद्मी समुदाय ! पवित्र कुरानको सबैभन्दा महान सूरह, सूरह अल-फातिहा हो, यस सुराको पहिलो आधा भागमा तारिफ़, प्रशंसा र महिमा समावेश छ र अर्को आधामा बिन्ती छ, त्यसैले यो सूरह पढिसकेपछि, यो महान बिन्तीको स्वीकृतिको निबेदन गर्न आमीन भन्नको लागि निर्देशित गरिएको छ ।


त्यसोभए के हामी हाम्रो पाठ र आमीन भन्ने समयमा यो दुआ बुझ्छौं, वा के हामी यसलाई सरसरी पढेर आमीन भन्छौं, जबकि हाम्रो हृदय भने अनजान रही बेवास्ता गर्दछ ?


यो यस्तो कुरा हो जसले प्रार्थनाको प्रभावलाई नष्ट गर्दछ र यसको स्वीकृतिमा बाधा पुर्‍याउँछ । के हामी सधैं हाम्रो हिदायत [मार्गदर्शन] र यसको महत्वका लागि अल्लाहतर्फ केन्द्रित हुनुको आवश्यकता महसुस गर्छौं ? हामीलाई त अल्लाहको निर्देशन [हिदायत] चाहिन्छ ।


हे भद्र भलाद्मी समुदाय ! आउनुहोस् हामी केही दलीलहरुमा विचार गरौं, जसले मार्गदर्शन [हिदायत] को महत्त्व र यसको लागि हाम्रो आवश्यकतालाई स्पष्ट पार्छ, किनकि हिदायतका धेरै स्तरहरू र तहहरु छन्।

 

हे आस्थाका भाइहरू! अल्लाहसँग हिदायत माग्नु पैगम्बर ﷺ को प्रार्थनाको एक हिस्सा हुन्थ्यो, त्यसैले इब्न मसुदले पैगम्बरबाट वर्णन गरे उहाँ [अलैहिस्सलाम] यसो भन्ने गर्नुहुन्थ्यो:

" اللهمَّ إني أسألُك الهدى والتقى، والعفافَ والغنى".

 

अर्थात: हे अल्लाह! म तपाईंबाट मार्गदर्शन खोज्छु, म धार्मिकता खोज्छु, म पवित्रता चाहन्छु, र म नम्रता र धन को लागि सवाल गर्छु" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ )।


हे साथीहरु तपाईहरु समक्ष एउटा हदीस प्रस्तुत गरिंदै छ । यस हदीसमा उल्लेखित अल्लाहको महिमा र तारीफ़ र त्यस पछिको बिन्तीमा ध्यान दिनुहोस् । सहिह मुस्लिममा अबु सलमा बिन अब्दुल रहमान बिन औफको बयानमा उल्लेख छ कि उहाँले भन्नुभयो : "मैले उम्मुल मुमिनीन अईशा [परमेश्वर उनीसँग खुसी हुनुहुनेछन] लाई सोधें कि पैगम्बर ﷺ आफ्नो प्रार्थनाको सुरुवात के बाट गर्नुहुन्थ्यो ? उनी ले भनिन, “उहाँ [स] जब राती उठेर आफ्नो प्रार्थना सुरु गर्नुहुन्थ्यो, उहाँले भन्नुहुन्थ्यो: हे अल्लाह! हे जिब्रईल र मिकाईल र इस्राफिलका मालिक, आकाश र पृथ्वीका सृष्टिकर्ता, लुकेका र दृश्यको जान्नेवाला! तपाईंले मात्र आफ्ना सेवकहरू बीचको न्याय गर्नुहुनेछ जसमा तिनीहरू विवाद गर्थे, हे अल्लाह! तपाईंको आदेशद्वारा तिनीहरूमाझ जे सही छ मलाई मार्गदर्शन गर्नुहोस् । निस्सन्देह, तपाईले जसलाई चाहानुहुन्छ सीधा बाटो देखाउनुहुन्छ।"


हे रहमानका मानिसहरू! कुरानको सबैभन्दा महान सूरहमा यो बिन्तीलाई विचार गर्नुहोस् । यो तौहीद पछिको सबैभन्दा ठूलो दायित्वको पूर्तिमा वैध घोषित गरिएको बिन्ती हो। हामी नमाजको प्रत्येक रकतमा यस बिन्तीमा आमीन भन्छौं । नमाज हिदायत/ मार्गदर्शन हो, कुरानको पठन मार्गदर्शन हो, तैपनि, अल्लाहले हामीलाई मार्गदर्शन माग्न निर्देशित गर्नुभएको छ। हामीलाई सीधा मार्ग [सिरात-ए-मुस्तकिम] का सबै विवरणहरू थाहा छैन, तर हामीले तिनीहरूलाई जान्न आवश्यक छ, किनकि हामी धेरै मुद्दाहरू सम्बोधन गर्न असमर्थ छौं र धेरै बिमति भएका मुद्दाहरू बुझ्न गाह्रो छ।


साथै, ‘सिरातल मुस्तकीम’ अर्थात सत्यमार्गमा हिड्ने बारे हामीसँग जति पनि विस्तृत ज्ञान छ, हामी पूर्ण रूपमा गर्न सक्दैनौं, त्यसैले यो थाहा पाएर पनि अल्लाहले हामीलाई (त्यसलाई कार्यान्वयन गर्न) सामर्थ्यता दिनुहुन्छ र यसलाई व्यवहारमा उतार्न सजिलो बनाउनुहुन्छ भन्ने महत्त्वपूर्ण छ । हामी आलस्यको कारणले त्यसलाई छोड्छौं, त्यसैले हामीलाई यो गर्नको लागि अल्लाहको तौफीक [सौभाग्य] आवश्यक पर्दछ, र हामीलाई जे थाहा हुन्छ , त्यसको अनुसरण गर्न हामी सक्षम हुन्छौं


र त्यसलाई कार्यान्वयन गर्न तौफीक पनि प्राप्त हुन्छ, अझैं पनि यो बाँकी रहन्छ कि हामि त्यस कार्यलाई दुरुस्त र राम्रोसँग केवल अल्लाहकै लागि मात्र गर्नु पर्नेहुन्छ । र यदि हामी यसको बारेमा सचेत हुन्छौं र , यसमा सामर्थ्य पनि राख्छौं र यसलाई सही इमानदारीका साथ अभ्यास गर्यौं भने, (तैपनि) हामीले यस कार्यलाई बेकार बनाउने वा यसको इनाम घटाउने जस्ता शंकाहरूबाट जोगाउन आवश्यक छ ।

﴿ لَا تُبْطِلُوا صَدَقَاتِكُمْ بِالْمَنِّ وَالْأَذَى ﴾ [البقرة: 264].

 

अनुवाद: आफ्नो सदकालाई उपकार जताई तथा कष्ट दिई त्यस व्यक्तिजस्तो नष्ट नगर

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا أَطِيعُوا اللَّهَ وَأَطِيعُوا الرَّسُولَ وَلَا تُبْطِلُوا أَعْمَالَكُمْ ﴾ [محمد: 33].

 

अनुवाद: हे आस्थावानहरू हो ! अल्लाहको आज्ञापालन गर र रसूलको आज्ञापालन गर अनि आफ्ना कर्महरूलाई व्यर्थ नतुल्याऊ ।


कहिले स्वार्थका कारण कर्म बेकार हुन्छ त कहिले अल्लाहको सामु घमण्ड देखाएर कर्म बर्बाद हुन्छ, त्यसैले सत्यमा अडिग रहनुपर्छ ।


त्यहाँ हिदायत/मार्गदर्शनका धेरै तहहरु छन्, जस्तो कि एक सेवक दासतामा अगाडि बढ्छ, ऊ उच्च शिखरको नजिक पुग्छ । शैखुल इस्लाम इब्ने तैमियाह [र.अ.] भन्नुहुन्छ, प्रत्येक नमाजमा पढिने बिन्ती/ दुवा पढ्नु सेवकलाई अनिवार्य गरिएको छ, तर फर्ज़ र नफल नमाजहरुमा पनि (यो बिन्ती दोहोर्याइएको छ) र यसलाई उम्म अल-कुरआन (सूरह अल-फातिहा) मा समावेश गरिएको बिन्तीलाई जनाउँछ, र त्यो अल्लाहको भनाइ हो:

﴿ اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ * صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ ﴾ [الفاتحة: 6، 7].

अनुवाद: हामीलाई सीधा मार्ग देखाऊ, ती व्यक्तिहरूको मार्ग (देखाऊ) जो तिम्रा कृपापात्र भए, ती व्यक्तिहरूको मार्ग होइन जसमाथि तिम्रो प्रकोप भयो न पथभ्रष्टहरूको मार्ग नै ।


किनभने प्रत्येक व्यक्तिले सधैं यस प्रार्थनाको उदेश्य (भाव र अर्थ) बुझ्न आवश्यक छ, र यो सत्य मार्गको लागि मार्गदर्शक हो। (अल-फतवा ३९९/२२)।


हे साथीहरु!

अर्को तर्क जसले मार्गनिर्देशनको महत्त्वलाई बताउँछ यो हो कि अल्लाहका रसूल ﷺ ले हजरत अलीलाई हिदायत माग्न निर्देशन दिनुभयो, त्यसैले यो हजरत अली बिन अबू तालिबबाट वर्णन गरिएको छ कि उनले भने, अल्लाहका रसूल ﷺ ले मलाई भने: यसो भन, “: हे अल्लाह! मलाई हिदायत/ मार्गनिर्देशन दिनुहोस्, र मलाई सत्यताका साथ् राख्नुहोस्, र मार्गदर्शनको नाम लिँदै) गर्दा त्यसबाट सीधा मार्ग पछ्याउने इच्छा राख तीर जस्तै सीधा हुन अर्थात् सीधा मार्गमा रहने नियत राख , [मुस्लिम द्वारा वर्णन गरिएको छ।]


हे परम दयालुका मानिसहरू! अल्लाहका रसूल (सल्लल्लाहु अलैहि वसल्लम) ले गर्नुहुने धेरै बिन्तीहरू मध्ये एक यो हो

یا مقلب القلوب ثبت قلبی علی دینك.

अनुवाद: (हे त्यो हस्ती जसले हृदयलाई पल्टाउनु हुन्छ, मेरो हृदयलाई तपाईंको धर्ममा/ सेवामा स्थिर समर्पित राख्नुहोस ।


जसरी सुन्नत/ हदीसमा प्रमाणित छ, अल्लाहका रसूल [सल्लल्लाहु अलैहि वसल्लम] ले समृद्धि पछि गरिबीबाट शरण खोज्नुहुन्थ्यो र अल्लाह सर्वशक्तिमानले हामीलाई रसखिन फिल इल्म [ पोख्त विद्वानहरु] को दुआको बारेमा जानकारी दिनुभएको छ।

﴿ رَبَّنَا لَا تُزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا وَهَبْ لَنَا مِنْ لَدُنْكَ رَحْمَةً إِنَّكَ أَنْتَ الْوَهَّابُ ﴾ [آل عمران: 8].

 

अनुवाद: (तिनीहरू प्रार्थना गर्दछन्) हे हाम्रा पालनकर्ता ! हामीलाई तिमीले मार्गदर्शन प्रदान गरेपछि हाम्रा हृदयलाई टेढो नपार र हामीमाथि आफ्नो जुनाफबाट दया प्रदान गर । निस्सन्देह तिमी त महानदाता हौ ।


यदि ज्ञानमा पुख्त व्यक्तिहरुले यस्तो दुआ गर्छन् भने, तिनीहरू बाहेक अरू मानिसहरूले अँझ धेरै यस्तो दुआ गर्नु पर्छ । अल्लाहका खलील इब्राहिम (अलैहिस्सलाम) लाई हेर्नुहोस् कसरी अल्लाहले उहाँलाई शिर्क अकबरबाट बचाउनुहोस् भनी प्रार्थना गर्नुभयो।


हे अल्लाह! हे महानता र सम्मानको स्वामी, हामी तपाईलाई यस शुभ घडीमा मार्गदर्शन र धर्मपरायणता , पवित्रता र शुद्धता र धनको लागि बिन्ती गर्दछौं, हे महानता र सम्मानको स्वामी..

﴿ اهْدِنَا الصِّرَاطَ الْمُسْتَقِيمَ * صِرَاطَ الَّذِينَ أَنْعَمْتَ عَلَيْهِمْ غَيْرِ الْمَغْضُوبِ عَلَيْهِمْ وَلَا الضَّالِّينَ ﴾ [الفاتحة: 6، 7].

 

अनुवाद: हामीलाई सीधा मार्ग देखाऊ, ती व्यक्तिहरूको मार्ग (देखाऊ) जो तिम्रा कृपापात्र भए, ती व्यक्तिहरूको मार्ग होइन जसमाथि तिम्रो प्रकोप भयो न पथभ्रष्टहरूको मार्ग नै ।

﴿ رَبَّنَا لَا تُزِغْ قُلُوبَنَا بَعْدَ إِذْ هَدَيْتَنَا وَهَبْ لَنَا مِنْ لَدُنْكَ رَحْمَةً إِنَّكَ أَنْتَ الْوَهَّابُ ﴾ [آل عمران: 8].

 

अनुवाद: (तिनीहरू प्रार्थना गर्दछन्) हे हाम्रा पालनकर्ता ! हामीलाई तिमीले मार्गदर्शन प्रदान गरेपछि हाम्रा हृदयलाई टेढो नपार र हामीमाथि आफ्नो जुनाफबाट दया प्रदान गर । निस्सन्देह तिमी त महानदाता हौ ।


[आफ्ना कुकर्म र पापहरु बाट] पश्चात्ताप गर्नुहोस् र अल्लाहसँग माफी माग्नुहोस्, निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ

 

दोस्रो प्रवचन:

الحمد لله القدير الهادي القريب الكافي، وأشهد ألا إله إلا الله وحده السميع الشافي، وأشهد أن محمداً عبده ورسوله/ شرح الله صدره ورفع ذكره وجعله للمؤمنين قدوة ﴿ لَقَدْ كَانَ لَكُمْ فِي رَسُولِ اللَّهِ أُسْوَةٌ حَسَنَةٌ لِّمَن كَانَ يَرْجُو اللَّهَ وَالْيَوْمَ الْآخِرَ وَذَكَرَ اللَّهَ كَثِيراً ﴾ [الأحزاب: 21]، صلى الله عليه وعلى آله وصحبه وسلم تسليماً كثيراً.


प्रशंसा र प्रार्थना पछि!

हे रहमानका मानिसहरू!


निस्सन्देह, अल्लाह नै [हिदायत] सत्यमार्गको निर्देशक हुनुहुन्छ, र अल्लाहले मार्गदर्शनको लागि केही मार्गहरू बताउनु भएको छ जसले मार्गनिर्देशनमा पुर्‍याउँछ, एउटा तरिका भनेको दुवा अर्थात बिन्ती गर्नु र अल्लाहको डोरीलाई दृढतापूर्वक समात्नु हो । अल्लाहका रसूल [सल्लल्लाहु अलैहि वसल्लम] का धेरै प्रार्थनाहरू हाम्रो आँखाबाट गुजरेका छन्, र यो हदीसे कुदसीमा उल्लेख छ "हे मेरा सेवकहरू! मैले मार्गदर्शन गर्नेहरू बाहेक तिमीहरू सबै गुमराह छौ, सिवाय तिनीहरु जसलाई मैले हिदायत दिएँ त्यसैले मसँग मार्गनिर्देशन माँग र म तिमीहरूलाई हिदायत दिनेछु ।" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको थियो।)

﴿ وَمَنْ يَعْتَصِمْ بِاللَّهِ فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ ﴾ [آل عمران: 101].

 

अनुवाद: अल्लाहलाई दृढ़तापूर्वक अंगाल्ने व्यक्तिलाई निश्चय नै सीधामार्ग देखाइनेछ ।


मार्गनिर्देशनको तर्फ डोर्याउने अर्को मार्ग अल्लाहको किताब [अर्थात कुरान] को पठन हो । त्यसमा मनन गर्ने, सुन्ने र त्यसअनुरुप कार्य गर्ने हो:

﴿ ذَلِكَ الْكِتَابُ لَا رَيْبَ فِيهِ هُدًى لِلْمُتَّقِينَ ﴾ [البقرة: 2].

अनुवाद: यो (अल्लाहको) किताब हो, यसमा कुनै सन्देह छैन, (यो) मार्गदर्शन हो अल्लाहको भय राख्ने (यस्ता) व्यक्तिहरूका लागि


﴿ قَدْ جَاءَكُمْ مِنَ اللَّهِ نُورٌ وَكِتَابٌ مُبِينٌ * يَهْدِي بِهِ اللَّهُ مَنِ اتَّبَعَ رِضْوَانَهُ سُبُلَ السَّلَامِ وَيُخْرِجُهُمْ مِنَ الظُّلُمَاتِ إِلَى النُّورِ بِإِذْنِهِ وَيَهْدِيهِمْ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ ﴾[المائدة: 15، 16].

 

अनुवाद: हे अह्ले–किताब हो ! तिमीहरूसमक्ष हाम्रा रसूल आइपुगेका छन् जसले तिमीहरूलाई ती कुराहरू बताउँछन् जुन तिमीहरूले ग्रन्थबाट लुकाउँदै आएका छौ, र उनले धेरै कुराहरू क्षमा पनि गर्दैछन् । निश्चय नै तिमीहरूका लागि अल्लाहको तर्फबाट प्रकाश एवं स्पष्ट ग्रन्थ आइसकेको छ । अल्लाहले यसद्वारा ती मानिसहरूलाई शान्तिमार्गहरु देखाउँछन् जो उनको प्रसन्नतालाई पच्छाउदै छन् । र, उनीहरूलाई आफ्नो आदेशले अँध्याराहरूबाट निकालेर प्रकाशतर्फ ल्याउँछन् तथा उनीहरूलाई सीधा मार्ग देखाउँछन् ।


मार्गदर्शनको एउटा तरिका अल्लाहसँग डराउनु, उहाँको घरमा [अर्थात मस्जिदमा] मुस्लिमहरूको जमातसँग प्रार्थना/ नमाज पढ्नु र जकात दिनु हो ।


﴿ إِنَّمَا يَعْمُرُ مَسَاجِدَ اللَّهِ مَنْ آمَنَ بِاللَّهِ وَالْيَوْمِ الْآخِرِ وَأَقَامَ الصَّلَاةَ وَآتَى الزَّكَاةَ وَلَمْ يَخْشَ إِلَّا اللَّهَ فَعَسَى أُولَئِكَ أَنْ يَكُونُوا مِنَ الْمُهْتَدِينَ ﴾[التوبة: 18]

अनुवाद: अल्लाहका मस्जिदहरू त तिनीहरू आवाद राख्छन् जो अल्लाह तथा परलाेककाे दिनमाथि ईमान राख्दछन् नमाज कायम गर्छन् तथा जकात चुक्ता गर्छन् र अल्लाहबाहेक अन्य कसैसित डराउँदैनन् । अनि आशा छ, यिनीहरूले नै सत्मार्ग पाउनेछन् ।


इब्न मसुद (रअ) भन्छन्: "जसले न्यायको दिन [कयामत] मा एक मुस्लिमको रूपमा अल्लाहलाई भेट्न चाहन्छ, उसले नमाजहरु त्यहाँ पढ्नुपर्छ जहाँ अजान दिने गरिएको छ, किनकि अल्लाहले तपाईंको पैगम्बरका लागि विधिहरू तोकेका छन्, र यी नमाजहरू पनि तिनीहरूमध्ये छन्।" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)।


मार्गनिर्देशन प्राप्त गर्ने एउटा अर्को उपाय भनेको अल्लाहलाई प्रसन्न तुल्याउने कामहरूमा आत्मसाथ जिहाद गर्नु हो

﴿ وَالَّذِينَ جَاهَدُوا فِينَا لَنَهْدِيَنَّهُمْ سُبُلَنَا وَإِنَّ اللَّهَ لَمَعَ الْمُحْسِنِينَ ﴾ [العنكبوت: 69].


अनुवाद: र जो व्यक्तिहरू हाम्रो (मारूगमा) सङ्घर्ष गर्छन् हामी उनीहरूलाई अवश्य नै आफ्नो मार्ग देखाउनेछौं ।


मुजाहिदा सङ्घर्षका लागी धैर्यता, प्रयास र कहिलेकाहीं बलिदानको आवश्यकता पर्दछ ।


अर्को तरिका अल्लाहको तौहीदलाई अभ्यासमा अनुशरण गर्नु हो ।


﴿ الَّذِينَ آمَنُوا وَلَمْ يَلْبِسُوا إِيمَانَهُمْ بِظُلْمٍ أُولَئِكَ لَهُمُ الْأَمْنُ وَهُمْ مُهْتَدُونَ ﴾ [الأنعام: 82]

अनुवाद: जुन मानिसहरूले ईमान ल्याए र आफ्नो ईमानलाई अन्यायसित मिसाएनन् निश्चिन्तता (शान्ति) तिनीहरूकालागि हो र तिनीहरू नै सत्मार्गमा छन् ।


मार्गनिर्देशनको एउटा तरिका अल्लाह र उहाँका रसूलको आज्ञापालन गर्नु हो, किनकि असल कर्महरूले थप अन्य असल कर्महरूलाई डोर्‍याउँछ ।

﴿ فَآمِنُوا بِاللَّهِ وَرَسُولِهِ النَّبِيِّ الْأُمِّيِّ الَّذِي يُؤْمِنُ بِاللَّهِ وَكَلِمَاتِهِ وَاتَّبِعُوهُ لَعَلَّكُمْ تَهْتَدُونَ ﴾ [الأعراف: 158].


अनुवाद: अतः अल्लाह तथा उनको त्यस उम्मी रसूल (स.) माथि ईमान ल्याऊ जो अल्लाह तथा उनका वाणीहरूमाथि ईमान राख्छन् र उनकै अनुसरण गर जसले गर्दा तिमीहरूले मार्ग प्राप्त गर्न सक्नेछौ ।


साथै आलाह भन्नुहुन्छ,

﴿ وَالَّذِينَ اهْتَدَوْا زَادَهُمْ هُدًى وَآتَاهُمْ تَقْوَاهُمْ ﴾ [محمد: 17].

अनुवाद: अनि, अल्लाहले मार्ग प्राप्त व्यक्तिहरूको मार्गदर्शनमा वृद्धि गर्छन् र उनीहरूलाई उनका अंशको ईशभय प्रदान गर्छन् ।


निर्देशनतर्फ डोर्‍याउने अर्को मार्ग भनेको परमेश्‍वरको आज्ञाकारिता पालन गरी र उहाँसामु नतमस्तक हुनु हो:

﴿ اللَّهُ يَجْتَبِي إِلَيْهِ مَنْ يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَنْ يُنِيبُ ﴾ [الشورى: 13].

अनुवाद: अल्लाह जसलाई चाहन्छन् स्वयंकानिम्ति चयन गर्छन्, र जो उनीतर्फ फर्कन्छ उसलाई उनी मार्गदर्शन गर्छन् ।


﴿ وَالَّذِينَ اجْتَنَبُوا الطَّاغُوتَ أَنْ يَعْبُدُوهَا وَأَنَابُوا إِلَى اللَّهِ لَهُمُ الْبُشْرَى فَبَشِّرْ عِبَادِ * الَّذِينَ يَسْتَمِعُونَ الْقَوْلَ فَيَتَّبِعُونَ أَحْسَنَهُ أُولَئِكَ الَّذِينَ هَدَاهُمُ اللَّهُ وَأُولَئِكَ هُمْ أُولُو الْأَلْبَابِ ﴾ [الزمر: 17، 18].

 

अनुवाद: र, जुन मानिसहरू ‘तागूत’ को भक्तिबाट टाढा रहन्छन्, र अल्लाहतर्फ नै फर्कन्छन् तिनीहरूका लागि शुभसूचना रहेको छ । अनि मेरा भक्तहरूलाई शुभसूचना देऊ । भनिदेऊ– हे आस्थावानहरू हो ! आफ्ना रबसित डराऊ । यस संसारमा राम्रो काम गर्नेहरूकालागि भलाइ छ । र, अल्लाहको धर्ती अति विस्तृत छ । निस्सन्देह संयमीहरूलाई उनीहरूका प्रतिदान अनगिन्ती प्रदान गरिनेछ ।


अन्तमा, हे रहमानका मानिसहरू! हाम्रो समयमा (जहाँ धेरै शंका र चाहतहरु धेरै उत्पन्न भएका छन्) अल्लाहको मार्गदर्शन र त्यसका साधनहरुको तलाश गर्नु हाम्रो लागी अझ बढी आवश्यक छ, हदीसमा उल्लेखित छ, “ राम्रो कर्म गर्न हतार गर तीं फित्नाहरु [प्रलोभन र बहकाउ] भन्दा पहिले जुन किसिमले तिनीहरू रातको अँध्यारो भागहरू जस्तै हुनेछन्, बिहान एक व्यक्ति एक विश्वासी हुनेछ र बेलुका एक काफिर हुनेछ वा साँझमा ऊ मोमिन र बिहान काफिर हुनेछ र आफ्नो धर्मलाई सांसारिक धनको लागि बेच्नेछ" (यो हदीस इमाम मुस्लिमले वर्णन गरेका छन्)


पैगम्बर मुहम्मद [सल्लल्लाहु अलैहि वसल्लम] माथी दरूद र सलाम पढ्दै राख्नुहोस !


صلى الله عليه وسلم

(सल्लल्लाहु अलैहि वसल्लम)

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • بين النفس والعقل (2) (خطبة) باللغة النيبالية
  • بين النفس والعقل (3) تزكية النفس (خطبة) باللغة النيبالية
  • قصة نبوية (1) معجزات وفوائد (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (1) "يا معاذ بن جبل" (خطبة) - باللغة النيبالية
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)
  • من مشكاة النبوة (4) في مهنة أهله - باللغة النيبالية
  • ضرورة طلب الهداية من الله (خطبة) - باللغة البنغالية

مختارات من الشبكة

  • التزكية ضرورة حياتية وغاية أخروية (خطبة)(مقالة - آفاق الشريعة)
  • بيان فساد اليهود ضرورة عالمية وعقيدة إسلامية(مقالة - موقع أ. د. فؤاد محمد موسى)
  • من نفيس كلام السلف في المعلوم من الدين بالضرورة(مقالة - آفاق الشريعة)
  • قسوة القلب (خطبة) (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • الله البصير (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 21/10/1447هـ - الساعة: 11:27
أضف محرك بحث الألوكة إلى متصفح الويب